• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भद्रपुरको देवीबस्ती नाकाबाट पाँच बोरा जुत्ता चप्पल बरामद


  •    संवाददाता/ बुधबार, मङि्सर २४, २०७७  

  • झापा । भद्रपुर भन्सार कार्यालयमा सेटिङमा राजश्व चुहावट हुने गरेको घटना सञ्चारमाध्यमले छताछुल्ल पारेपछि कारोबारी र व्यापारीहरूले अहिले भन्सार जान छाडेका छन् ।

    उनीहरू सीमा नाकाबाट तस्करीको माध्यमबाट सरसामान भित्राउने योजनामा लागि परेका छन् । कारोबारी तथा व्यापारी भन्सार जान छाडेपछि भद्रपुर सीमा क्षेत्रमा सशस्त्रले थप निगरानी बढाएको छ । यसै क्रममा सशस्त्र प्रहरी बल नेपाल २ गण नम्बर झापाले खटाएका सशस्त्र प्रहरीले गएराति पाँच पोका जुत्ता चप्पल बरामद गरेको छ ।

    Advertisement

    भद्रपुर नगरपालिका ५ स्थित देविवस्ती नाकाबाट भन्सार छलेर भित्राउन लागेको करिब डेढ लाख मूल्य बढीको जुत्ता चप्पल देविवस्ती पोस्टमा खटिएका सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ गण नम्बर झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिनुभयो ।

    Advertisement

    सो सामान भद्रपुरका कारोबारी सलमानले भित्राएको प्रहरी स्रोतको दाबी छ । बरामद गरिएका जुत्ता चप्पललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जनाइएको छ । त्यसैगरी सशस्त्र प्रहरीले गौरीगञ्जको बैगुनधाराबाट एक पोका र पाँच कार्टुन माछा बरामद गरेको छ ।

    भन्सार छलेर भित्राइएको कपडा र माछाका कार्टुनलाई गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । बरामद गरिएका माछालाई आवश्यक कारबाहीका लागि अस्थायी पशु क्वारेनटाइन चेक पोस्ट भद्रपुर बुझाउने तयारी भइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.