• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

त्रिदेवको क्याम्पस सभामा प्राध्यापकसहित चार जना सम्मानित


  •    संवाददाता/ मङ्गलबार, कार्तिक २७, २०८१  

  • झापाको मेचीनगर-१३ चारआलीमा रहेको त्रिदेव बहुमुखी क्याम्पसले चार जनालाई सम्मान गरेको छ ।

    क्याम्पसको १७ औं क्याम्पस सभाको अवसर पारेर सोमवार प्राध्यापक र कर्मचारी गरी चार जनालाई सम्मान गरेको हो ।

    Advertisement

    यसरी सम्मानित हुनेहरुमा प्राध्यापकतर्फ विवेक उप्रेती, मातृका पोखरेल र कर्मचारीतर्फ कार्यालय सहायक राजन कट्वाल तथा सह-लेखापाल प्रदिप चौधरी रहेका छन् ।

    Advertisement

    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती, विशिष्ट अतिथि क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष हरिचरण बानियाँ, क्याम्पस प्रमुख माधव प्याकुरेललगायतले दोसल्ला ओढाएर सम्मानपत्रसहित संयुक्तरुपमा सम्मान गरेका थिए ।

    उद्घाटन सत्रमा प्रमुख अतिथि उपप्रमुख उप्रेती, विशिष्ट अतिथि क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष बानियाँ, निवर्तमान अध्यक्ष सन्तोष न्यौपाने, दाताहरुका तर्फबाट दिलिप कार्कीलगायतले बोलेका थिए ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा क्याम्पस प्रमुख प्याकुरेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    क्याम्पस सञ्चालक समिति सदस्य भक्त खेवाङले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन प्राध्यापक सावित्रा दाहाल भट्टराईले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.