• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

क्यान्सरपिडीत शिक्षक बुढाथोकीको उपन्यास याङरुप शुक्रबार लोकार्पण हुँदै


  •    संवाददाता/ बिहिबार, कार्तिक २२, २०८१  

  • क्यान्सरपिडीत शिक्षक ज्ञानु बुढाथोकीको पहिलो कृति याङरुप शुक्रबार लोकार्पण हुने भएको छ ।

    देवी माध्यमिक विद्यालयका शिक्षक समेत रहेका आख्यानकार बुढाथोकी क्यान्सर रोगसँग संघर्ष गरिरहेका छन् ।

    Advertisement

    क्यान्सर रोगको उपचारपछि रोगलाई जित्न लागेका उनले क्यान्सर भएको समयमा लेखेको उपन्यास एक कार्यक्रमका बीच भोलि साहित्यकार कृष्ण धरावासीले बिमोचन गर्ने जनाइएको छ ।
    झापाली साहित्य समाजको मुख्य आयोजक तथा सप्तक संगीत विद्यालयको बिशेष सहयोगमा कार्यक्रम हुने जनाईएको छ ।

    Advertisement

    उक्त कार्यकमलाई सफल बनाउन शिक्षक महासंघ बिर्तामोड नगर कमिटी अध्यक्ष युवराज कट्टेल, सचिव उमानाथ भण्डारी, लेखक तथा साहित्यकार केशव आचार्य, झापाली साहित्य समाजका अध्यक्ष हरि बराल, सप्तक संगीत विद्यालयका संरक्षक डा.कुमार सुवेदी लगायतले कार्यक्रम सम्पन्न गर्न सबैलाई आह्वान गरेका छन् ।

    उक्त बिमोचन कार्यक्रम कार्तिक २३ गते दिनको १२:१२ बजेदेखि सिटी सेन्टर साई पार्टी प्यालेसको सभाकक्ष बिर्तामोडमा हुने झापाली साहित्य समाजका अध्यक्ष बरालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.