• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भौतिक उपस्थितिमै पढाइ सुरु गर्ने त्रिवीको तयारी


  •    संवाददाता/ आइतबार, मङि्सर २१, २०७७  

  • काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसमा पढाइ सुरु हुने भएको छ ।

    त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णयपछि  कोरोना संक्रमणका कारण रोकिएको पढाइ फेरि सुरु हुन लागेको हो।

    Advertisement
    त्रिविले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने जनाएको छ । भौतिक उपस्थितिमा सम्भव नभए अन्य वैकल्पिक विधि अपनाइनेछ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर पेशल दाहालका अनुसार पालिकाको स्वीकृतिमा भौतिक रुपमा उपस्थित भएर क्याम्पस सञ्चालन गर्न पाइन्छ । तर कोरोनाको जोखिम भएमा अनलाइनलगायतका वैकल्पिक विधिलाई निरन्तरता दिनुपर्छ ।

    ‘कोरोनाको जोखिम नभएका ठाउँमा भने वैकल्पिक माध्यमबाट पढाउनुपर्ने आवश्यकता नै रहँदैन । भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न पालिकाले स्वीकृति नदिएको अवस्थामा भने वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्नुपर्छ । जसरी भए पनि नियमित कक्षा भने सञ्चालन गर्नैपर्छ । त्यही भनेर देशभरका क्याम्पसलाई निर्देशन दिएका हौँ’ दाहालले भन्नुभयो ।

    Advertisement

    अहिले पनि जुम्ला, भोजपुर, इलाम, तेह्रथुमलगायतका ठाउँमा शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन  भइरहेका छन् । ती ठाउँमा पालिकाहरुले स्कुल समेत सञ्चालनका लागि अनुमति दिएका छन् ।

    अन्य पहाडी भेगमा पनि कक्षा सञ्चालन गर्न सक्ने अवस्था छ । त्यस्ता ठाउँमा पालिकासँग स्वीकृति लिएर भौतिक रुपमा नै कक्षा सञ्चालन गर्न सकिन्छ ।

    काठमाण्डौ आज भोलिमै पालिकासँग समन्वय गरेर, सार्वजनिक सूचना निकालेर कक्षा सञ्चालन गरिहाल्न उहाँको अनुरोध छ । कोरोना सुरु हुनुभन्दा पहिला जसरी सामान्य अवस्थामा पढाइ हुन्थ्यो, त्यसैगरी कक्षा सञ्चालन गर्न भनिएको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.