• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मौद्रिक नीति समीक्षाको आन्तरिक तयारी सकियो, केहि दिनभित्रै सार्वजनिक गरिने


  •    संवाददाता/ बिहिबार, मङि्सर १८, २०७७  

  • काठमाडौं । नेपाल राष्ट्र बैंकलु चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीतिको त्रैमासिक समीक्षाको तयारी लगभग पुरा गरेको छ ।

    एक/दुई दिन भित्रै सार्वजनिक गर्ने गरी मौद्रिक नीतिको समीक्षा तयार पारिएको राष्ट्र बैंकका एक अधिकारी जानकारी दिए ।

    Advertisement

    ति अधिकारीका अनुसार मौद्रिक नीतिको समीक्षाका विषयमा सरोकारवालाहरुसँग समेत छलफल गरेर तयार पारिएको हो । ‘अब तल्लो तहबाट समीक्षाका लागि गर्नुपर्ने सबै काम सकिएको छ, सुझावहरु पनि सकेसम्म समेट्ने प्रयास भएको छ’ उनले भने, ‘आज-भोलि नै पनि सार्वजनिक गर्न सकिने तयारी छ ।’

    Advertisement

    समीक्षाका लागि केही दिन पहिले नै खाका तयार पारेर नियमन विभागले गभर्नर कार्यालय पठाइसकेको छ । अब राष्ट्र बैंक सञ्चालक समितिले बैठक बसेर पारित गर्ने तयारी गरिएको गभर्नर कार्यालय स्रोतले बताएको छ ।

    स्रोतका अनुसार मौद्रिक नीतिको समीक्षामा खासै केही परिवर्तन गरिएको छैन । सामान्तया धेरै परिवर्तन अर्धवार्षिक समीक्षाबाट गर्ने प्रचलन  छ । यसकारण पनि अहिले खासै केही परिवर्तन नगरिएको राष्ट्र बैंक स्रोत बताउँछ । यद्यपि, सञ्चालक समितिले केही परिवर्तन गरेर सार्वजनिक गर्न भने सक्नेछ ।

    अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन । छिटोमा बिहीबार वा शुक्रबार नै वा ढिलामा आगामी साता समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड भन्दा बढीको बजेट
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.