• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

माता-पिताको स्मृतिमा वीर अमरसिंहमा अक्षय कोष स्थापना


  •    संवाददाता/ आइतबार, कार्तिक ०४, २०८१  

  • वीर अमरसिंह माध्यमिक विद्यालयका पूर्व विद्यार्थी खोमा उप्रेती अधिकारी र नरमाया उप्रेती कडरियाले आफ्ना माता-पिताको स्मृतिमा विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् ।

    विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार, फरक क्षमता भएका, अतिरिक्त क्रियाकलापमा अब्बल भएका लगायतका विद्यार्थीहरुको शैक्षिक उन्नतीमा सहयोग पुर्याउने उद्देश्यले दुईलाख दुई हजार दुई सय बराबरको ‘यज्ञकुमारी-जीवनाथ उप्रेती स्मृति’ अक्षय कोष स्थापना गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।

    Advertisement

    उक्त अवसरमा दाता परिवारका सदस्य, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक-कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    यसैबीच विद्यालयले सहयोगी दाता प्रती आभार प्रकट गरेको छ । यस्ता पवित्र कार्यहरुमार्फत विद्यालय, पूर्व विद्यार्थी, विद्यालय तथा समुदाय बिचको सम्बन्ध थप बलियो बन्दै जाने विद्यालयले विश्वास लिएको छ ।

    विद्यालयका प्रधानध्यापक खेमराज गौतमले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानध्यापक हेमकुमार उप्रेतीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.