• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमआरआर र झापाली युवाद्वारा विद्यालयलाई २६ थान पंखा


  •    संवाददाता/ मङ्गलबार, असोज २२, २०८१  

  • एमआरआर र झापाली युवाहरुद्वारा झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा रहेका विद्यालयमा २६ थान पंखा वितरण गरेको छ ।

    जसअन्तरगत महेन्द्र माध्यमिक विद्यालयलाई १० थान, त्रिभुवन आधारभुत विद्यालयमा ८ थान, राम जानकी आधारभुत विद्यालयमा ७ थान र वडा नं.६ निवासी अति विपन्न नारायणप्रसाद शिवाकोटीलाई सोमबार १ थान वितरण गरिएको थियो ।

    Advertisement

    एमआरआरका प्रतिनिधि अशोक गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवि थपलिया रहेकी थिइन् ।

    Advertisement

    उक्त अवसरमा समाजसेवी जय नारायण शाह, शिवकुमार कडेल, टंक विश्वकर्मा, सागिरथप्रसाद गणेश, शिक्षक रोहित पोद्दार,भलिबल खेलाडी रोहित शिवाकोटी, महेन्द्र माध्यमिक विद्यालयका प्राचार्य गोपालप्रसाद गणेश, त्रिभुवन आधारभुत विद्यालयका शिक्षक प्रतिनिधि सन्तोषकुमार गणेश, रामजानकी आधारभुत विद्यालयका प्राचार्य उमाराम रिजाल लगायतको उपस्थिती रहेको थियो ।

    रोजेश शिवाकोटीले कार्यक्रमको सहजीकरण गरेको कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक अध्यक्ष अन्जुदेवि थपलिया, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद गणेश, समाजसेवी शिव कुमार कडेल लगायतले आ-आफना धारणा राखेका थिए ।

    प्रतिनिधि सविन अधिकारीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन भुवन बुढाथोकीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.