• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नासामा ‘आइपोल’ को फ्रि सर्भिस क्याम्प


  •    संवाददाता/ आइतबार, असोज २०, २०८१  

  • २० असोज, बिर्तामोड । झापाको बिर्तामोडमा मोटरसाईकल तथा स्कुटरका प्रयोगकर्ताहरुलाई लक्षित गर्दै फ्रि सर्भिस क्याम्प आयोजना गरिएको छ । दशै तथा दिपावलीको अवसरमा  नासा  मोटरसाईकल पार्टस तथा आइपोल ल्युबको आयोजनामा स्कुटर र बाईक सर्भिस क्याप सञ्चालन गरिएको हो । सर्भिस क्याम्प असोज २० देखी २३ गते सम्म चल्ने नासाका सञ्चालक निरोज चुडालले बताए । 

    ग्राहकहरू लाई सहज सेवा र गुणस्तर ल्युबबिक्रेन्ट तथा पार्टस दिने उदेश्यले आयोजना गरिएको सर्भिस क्याम्पमा निःशुल्क सर्भिसिङ्ग तथा वासिङग साथै लुब्रिकेन्ट र पार्टसमा बिशेश छुट पाइने चुडालको भनाई छ। सर्भिस क्यापमा सहभागी भई मौकाको फाईदा लिन चुडालले आग्रह गरे ।

    Advertisement

    बाईक तथा स्कुटरको इन्जिन सधै मजबुत होस् भन्ने उद्देश्यका साथ उच्च ग्रेडको ल्युब सर्भिस क्यामपमा प्रयोग हुने आइपोल ल्युबका बजार प्रतिनिधि आशिष् समीप ले बताए ।

    Advertisement

    उनले धेरैजसो ग्राहकहरू लाई ल्युबको ग्रेड थाहा नहुने हुँदा ठगिने भएकाले सर्भिस क्याम्पमा उच्च गुणस्तरका SL, SN र SM ग्रेडका ल्युब मात्रै प्रयोग हुने जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.