• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अग्रसेन जयन्तीमा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी सम्मानित


  •    संवाददाता/ आइतबार, असोज २०, २०८१  

  • अग्रवाल समाजका कुल प्रवर्तक श्री अग्रसेन महाराजाको ५१४८ औ अग्रसेन जयन्तीका अवसरमा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने १७ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।

    अग्रसेन भवन बिर्तामोड र नेपाल अग्रवाल महिला मञ्च बिर्तामोडको संयुक्त आयोजनामा शनिवार अग्रसेन भवनमा भएको कार्यक्रममा मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च, मारवाडी युवा मञ्च र मारवाडी युवती मञ्च बिर्तामोडको सहयोग रहेको थियो ।

    Advertisement

    सम्मानित हुनेहरुमा महेक अग्रवाल, मुस्कान अग्रवाल, मेहेर अग्रवाल, आकांक्षा गोयल, अनिक सिंघल ,कुशल डालमिया, आयुष अग्रवाल , पुलकित अग्रवाल, दर्शिल अग्रवाल, लावन्या सरावगी, दिपांशु अग्रवाल, झलक वंशल अग्रवाल, मयंक अग्रवाल, युभिका गोयल, दिपककुमार गर्ग, क्षितिजकुमार मित्तल र कुनाल गट्टानी रहेका छन् ।

    Advertisement

    अग्रसेन भवन बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ को अध्यक्षता तथा नेपाल अग्रवाल सभा विराटनगरका पूर्व अध्यक्ष देवेन्द्रकुमार राजगडियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अग्रसेन भवनका पूर्व अध्यक्ष दिनेश मित्तल, नगर विकास समिति बिर्तामोडका पूर्व अध्यक्ष सज्जनकुमार वंशल, मारवाडी सेवा समितिका अध्यक्ष मोहनकुमार मित्तल, धुलावारी अग्रवाल सभाका अध्यक्ष पुनित वंशललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    अग्रसेन भवनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेशकुमार अग्रवालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिपेन्द्रकुमार अग्रवालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.