• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युटन्स् र कन्काई हस्पिटलबीच दुर्घटनाको उपचारका लागि सम्झौता


  •    संवाददाता/ शनिबार, असोज १९, २०८१  

  • बिर्तामोडमा अवस्थित न्युटन्स् एजुकेसन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूको आकस्मिक दुर्घटनाको उपचारका लागि सम्झौता भएको छ ।

    विद्यालय परिसरभित्र भएका दुर्घटनाको लागि बिर्तामोड-५ स्थित कन्काई हस्पिटल प्रा.ली र न्युटन्स् एजुकेसन एकेडेमीबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    Advertisement

    उक्त सम्झौतापत्रमा विद्यालयका तर्फबाट प्रिन्सिपल देबेन्द्र हुमागाईं र कन्काई हस्पिटलका तर्फबाट अध्यक्ष युवराज डाँगीले हस्ताक्षर गरेका छन् ।

    Advertisement

    सम्झौतापत्रमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको न्यूनतम रु १००० देखि अधिकतम रु १ लाख सम्मको दुर्घटना औषधि उपचार बीमा विद्यालयको तर्फबाट गरिएको छ भने कन्काई हस्पिटल प्रा.लीको तर्फबाट विभिन्न सेवाहरूमा छुट सुविधासहित अतिरिक्त सुविधा समेत प्रदान गरिएको छ ।

    सम्झौतापत्रमा निम्न बमोजिमका सर्तहरु राखिएका छन्:

    १. प्रथम पक्षले दोश्रो पक्षकामा अध्ययन अध्यापन गर्ने गराउने र उनीहरुको अभिभावकहरुलाई आवश्यक पर्दा दुवै पक्षकामा गएर वा आएर सेवा लिन दिन तयारी छौ ।
    २. दोश्रो पक्षको सिफारिसमा कार्डसहित सेवा लिन आएका बिरामीहरुका लागी निम्नानुसार सेवा सुविदा प्रदान गर्न प्रथम पक्ष मञ्जुर गर्दछ ।
    ३. प्रथम पक्षकोमा सेवा लिर्दा सम्पुर्ण सेवामा १५% ले र औषधिमा ८% ले छुट दिन मञ्जुर गर्दछ ।
    ४. सेवा सम्बन्धि सल्ला सुझाव, गुनासा भएमा दुव पक्षले आ-आफ्नो अफिसमा जानकारी गराउने ।
    ५. उधारो कारोवार गर्नु पर्ने भएमा दोश्रो पक्षको आधिकारीक व्यक्तिको जिम्मेवारीमा मात्र बिरामी विदा दिईने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    ताजा अपडेट
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.