• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युट्न्सलाई द बेष्ट टुरिजम क्लब अवार्ड


  •    संवाददाता/ बुधबार, भदौ १९, २०८१  

  • झापाको बिर्तामोडमा अवस्थित न्युट्न्स एजुकेशन एकाडेमी द बेष्ट टुरिजम क्लब अवार्ड २०२४ बाट सम्मानित हुने भएको छ ।

    टुरिजम रिसर्च एण्ड ट्रेनिग इन्स्टिच्यूटले हरेक वर्ष आयोजना गर्ने नेशनल टुरिजम कन्फरेन्समा देशभर गठित National Sustainable Tourism Club (NSTC) हरुमध्येबाट वार्षिक क्यालेन्डर अनुसार न्युट्न्स सम्मानित हुने भएको न्युटन्स एजुकेसन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईंले बताए ।

    इन्स्टिच्यूटले विविध कार्यक्रमहरु गर्दै सक्रिय रहेका क्लब मध्येबाट न्युट्न्स छनोट भएको हो ।

    Advertisement

    क्लबले वातावरण, पर्यटन, सरसफाई, शैक्षिक गतिविधि लगायतका क्षेत्रहरुमा काम गर्दै आएको क्लबका संयोजक पवित्रा पौडेलले बताएकी छन् ।

    त्यस्तै भरतपुरमा रहेको मदरलेन्ड सेकेन्डरी स्कुल पनि द मोष्ट एक्टिभ क्लव अफ द इएर २०२४ बाट पुरस्कृत हुने छ ।

    Advertisement

    त्यसैगरी बेष्ट इनभाइरोमेन्टल प्रोग्राम अफ द इयर सम्मानका लागि ज्ञानज्योती माध्यमिक विद्यालय तुलसीपुर, दाडे छनोट भएको टुरिजम रिसर्च एण्ड ट्रेनिग इन्स्टिच्यूट प्रा.लिका अध्यक्ष मदनकुमार बरालले पत्राचार मार्फत जानकारी गराएका हुन् ।

    स्थानीय क्षेत्रमा पर्यटकिय सम्भावना भएका ठाउँको पहिचान गरी तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यापर्यटन लाई प्रबर्द्धन गर्दै बिकासको क्रममा जोड्न मद्दत पुग्ने भएकाले क्लबका बालबालिका लाई पर्यटनको बिषयमा बुझाउन क्लब सक्रिय रूपमा लागि परेको छ ।
    देश भरका १ सय ३० वटा क्लब मध्ये उत्कृष्ट कार्य सम्पादन गर्दै वेस्ट टुरिजम क्लब अफ द हियर २०२४ छनौट हुन सफल भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.