• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गोमेन्द्र बिर्ता मोडलसहित चारवटा कलेजमा नेशनल सस्टेनेवल टुरिजम क्लब गठन


  •    संवाददाता/ आइतबार, भदौ १६, २०८१  

  • कोशी प्रदेशका चारवटा कलेजमा नेशनल सस्टेनेवल टुरिजम क्लब गठन गरिएको छ ।

    आजको आवश्यकता पर्यटनमा यूवा सहभागिता भन्ने मुल नाराका साथ टुरिजम रिसर्च एण्ड ट्रेनिंग इन्स्टिच्यूटले नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सस्टेनेवल टुरिजम फर लिलिउड रिकभरी प्रोजेक्टसँगको सहकार्यमा ११ सदस्यीय समिति गठन गरिएको हो ।

    Advertisement

    झापाको बिर्तामोडस्थित इकम कलेज र गोमेन्द्र बिर्ता मोडल स्कूल तथा विराटनगरका साष्ठम कलेज तथा हिमालय दर्शन कलेज गरि चार वटा कलेजमा समिति गठन गरिएको टुरिजम रिसर्च ट्रेनिङ इंस्टीट्यूट प्रा.लिका अध्यक्ष मदनकुमार बरालले जानकारी दिए ।

    Advertisement

    क्लवले विविध कार्यक्रमहरूमार्फत यूवाहरुमाझ पर्यटनबारे जानकारी गराउने र यस क्षेत्रप्रति अभिरुचि जगाउदै हाम्रा प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण, संवर्धन तथा प्रवर्धन गर्न सहयोग पुरयाउने अपेक्षा गरिएको छ ।

    टीआर्यटआइले गतवर्ष देशभरका १३० माध्यमिक विद्यालयहरुमा विद्यालय पर्यटन सचेतना कार्यक्रम गर्दै १३० वटा विद्यालय टुरिजम क्लव गठन गरेको थियो । यसवर्ष भने देशभरका २५ वटा दूरजिम तथा हस्पिटालिटी कलेजहरुमा कलेज दूरजिम क्लवको पाइलटिग गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.