• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड स्टडी पार्कद्वारा कोरिया जाने विद्यार्थीलाई नि:शुल्क सिमेनार


  •    संवाददाता/ मङ्गलबार, भदौ ११, २०८१  

  • बिर्तामोड स्टडी पार्कले कोरिया जाने विद्यार्थीलाई लक्षित गरेर एकदिने नि:शुल्क सिमेनार सञ्चालन गरेको छ ।

    सोमबार आयोजना गरिएको सिमेनारमा ५० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

    Advertisement

    कोरियाको कलेजबाट आएका प्रोफेसर डा.एनथ्रोनिक किंमले सेमिनारको सहजीकरण गरेका थिए ।

    Advertisement

    सेमिनारमा उनले कोरियाको बारेमा जानकारी गराउनुका साथै टेक्निकल विषयहरु कसरी अध्ययन गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुलाई बताएका थिए । किंमले नेपाली विद्यार्थीले कसरी पढ्न सक्छन् र रोजगारीको अवस्था कस्तो लगायतका बारेमा समेत अवगत गराएका थिए ।

    बिर्तामोड नगरपालिका वडा नं.२ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा लिट पाथ फाउन्डेसनका प्रमुख कृष्णप्रसाद भट्टराईसहित विभिन्न कलेजका प्रोफेसरहरुको उपस्थिति रहेको थियो ।

    पछिल्लो समय कोरिया नेपाली विद्यार्थीका लागि एकदमै सजिलो, सस्तो र भरपर्दो वैदेशिक माध्यम अध्ययनका लागि बनेको छ । कोरियामा पढ्दै काम गर्न पाउने भएकाले नेपालीहरु कोरियाको विश्वविद्यालयमा आर्कषित हुँदै आएका छन् ।

    बिर्तामोड स्टडी पार्कले कोरिया पढ्न जानेका विद्यार्थीका लागि सहज तरिकाले अध्ययन-अध्ययपन गराउने कामहरुमा सहजीकरण गरिरहेको छ । बिर्तामोड स्टडी पार्क पछिल्लो समय कोरियाका लागि झापामै उत्कृष्ट कन्सलटेन्सीका रुपमा परिचय बनाउन सफल भएको छ ।

    बिर्तामोड स्टडी पार्कले बिर्तामोडमा मुख्य कार्यालय रहेर फिक्कल, इलाम र भद्रपुरबाट आफनो सेवा दिइरहेको छ । पार्कले निकट भविष्यमा अन्य क्षेत्रबाट पनि सेवा दिने योजना बनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.