• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उज्यालो चारपाने बाल क्लबका सदस्यलाई ट्राफिक नियम सम्बन्धी तालिम


  •    संवाददाता/ बिहिबार, साउन ३१, २०८१  

  • उज्यालो चारपाने बाल क्लबका सदस्यका लागि चार दिवसीय ट्राफिक नियम सम्बन्धी तालिम बिहीबारबाट सुरु भएको छ ।

    तालिममा बिर्तामोड नगरपालिका वडा नं.२ भित्र रहेका सामुदायिक र संस्थागत गरेर सात वटा विद्यालयका २० जना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ ।

    Advertisement

    क्लबका अध्यक्ष एलिजा भट्टराईको अध्यक्षतमा भएको उद्घाटन समारोहको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.२ का वडाध्यक्ष किशोरकुमार पौडेल रहेका थिए ।

    Advertisement

    उक्त तालिमको सहजीकरण प्रहरी नायब निरीक्षक पूर्ण गौतमले गरेका छन् ।

    तालिममा सहभागि विद्यार्थीहरुले चार दिनसम्म सिकेका कुराहरुलाई आ-आफना विद्यालयमा प्रहरीसँगै गएर अन्य विद्यार्थीहरुलाई पनि सिकाउने जनाइएको छ । उनीहरुलाई ब्याज समेत प्रदान गर्ने गरी प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले बालबालिकाको क्षमता वृद्धि गर्न सँगसँगै जिम्मेबार र अनुशासित बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । उनले हरेक कुरामा विद्यार्थीहरु सक्षम हुनु जरुरी रहेकाले तालिमका मार्फत थप उर्जा दिलाउन तालिम सुरु गरिएको बताएका छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपानेले स्वागतसहित कार्यक्रम माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.