• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुर्गा माविका विद्यार्थीलाई शैक्षिक सामग्री


  •    संवाददाता/ आइतबार, साउन २७, २०८१  

  • रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँ र रोटरी क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्यागका साथै शिक्षण सामग्री वितरण गरिएको छ।

    विद्यालयमा शुक्रबार आयोजित एक समारोहका बीच उक्त सामग्रीहरू वितरण गरिएको हो ।

    Advertisement

    रोटरी क्लब डिल्लीबजारका प्रेसिडेन्ट सागरनिधि तिवारीको अध्यक्षतामा भएको समारोहमा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला प्रमुख अतिथि रहेका थिए ।

    Advertisement

    रोटरी क्लब अफ डिल्लीबजारका भाइस प्रेसिडेन्ट युवराज रोकाको पहलमा उक्त सामग्री व्यवस्थापन गरिएको थियो । रोटरी क्लब अफ बिर्तामोडले संयोजन गरेको सो कार्यक्रममा कक्षा ६ देखि ८ सम्म अध्ययनरत १६४ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

    नगरपालिकाका उपप्रमुख संग्रौलाले रोटरी क्लबले स्थानीय स्तरमा सञ्चालित सामुदायिक विद्यालयका विपन्न वर्गका विद्यार्थीहरूलाई स्कुल ब्यागसहितको शैक्षिक सामग्री प्रदान गरेर विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याएकोमा आभार व्यक्त गरे । रोटरी क्लबले स्थानीय तहसँगको साझेदारीमा ह्विल चेयरलगायतका सामग्रीहरू प्रदान गरेर सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको उनले प्रशंसा गरेका थिए ।

    सोही कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोडका सदस्य एवं कञ्चनजङ्गा माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल गुरुभक्त न्यौपाने र परिवारले विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि एक थान वासिङ मेसिन र पाँचवटा सेतो छडी हस्तान्तरण गरेका थिए । न्यौपानेले गरामनी क्षेत्रमा रहेका अन्य सामुदायिक विद्यालयहरू देवकोटा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय र लक्ष्मी आधारभूत विद्यालयलाई दुई-दुई थान कम्प्युटरसमेत प्रदान गरेका थिए ।

    उक्त कार्यक्रममा रोटरी क्लब अफ डिल्लीबजारका तर्फबाट निवर्तमान अध्यक्ष सम्झना पोखरेल, उपाध्यक्ष युवराज रोका, कोषाध्यक्ष सन्ध्या राजभण्डारी,आगामी अध्यक्ष प्रेम ओली, सदस्य कृष्णराज दुलाललगायतको उपस्थिति रहेको थियो भने रोटरी क्लब अफ बिर्तामोडको तर्फबाट एसिस्टेन्ट गभर्नर सुजन प्रधान, विनोद बस्नेत, उपाध्यक्ष पार्वता खरेल बिमली, पूर्व अध्यक्ष सुरेश वंशल, निवर्तमान अध्यक्ष बबिता गिरी, सदस्यहरू शैलेन्द्र कुरुङवाङ, सुमित्रा भट्टराई, नवीन गट्टानी, गुरुभक्त न्यौपाने, रोट्रयाक्ट क्लबका निवर्तमान अध्यक्ष बाप्पा शाह, सचिव कुशल अधिकारी, सदस्य रविन राजवंशीको सहभागिता रहेको थियो ।

    विद्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक धर्मेन्द्र भट्टराईले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.