• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड-२ ले दियो विद्यालयलाई खेलकुद सामाग्री तथा बाल क्लब ब्यानर


  •    संवाददाता/ शुक्रबार, असार २२, २०८१  

  • बिर्तामोड नगरपालिका वडा नं.२ ले वडा भित्र सञ्चालित विद्यालयलाई खेलकुद सामाग्री तथा बाल क्लब ब्यानर प्रदान गरेको छ ।

    वडाले बालमैत्री कार्यक्रम अन्तरगत बालबालिकाको खेलकुद क्षेत्रमा बालबालिकालाई प्रेरित गर्ने उद्देश्यले सामाग्री प्रदान गरिएको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।

    Advertisement

    वडाले वडाभित्र सञ्चालित रहेका विद्यालयमा बाल क्लब गठन गरिएका सामुदायिक तथा संस्थागत विद्यालयलाई सो सामाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष पौडेलले बताए ।

    Advertisement

    उनले नगरभित्रका बालबालिका समान भएकाले एकरुप रुपमा कार्यक्रममा सहभागी गराईएको बताएका छन् ।

    बालबालिकालाई फुटबल, भलिबल, ब्याटमिन्टन, चेस लगायतका सामाग्री वितरण गरिएको वडासचिव हिमा पोख्रेलले जानकारी दिइन् ।

    उक्त कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, सदस्य ओमनाथ गौतम, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, सामाजिक अभियान्ता माधब खरेल, रोहित राई लगायतको उपस्थिति रहेको थियो ।

    शुक्रबार वडाका पञ्चरत्न माध्यामिक विद्यालय, वीर अमरसिंह माध्यामिक विद्यालय, देबकुल माध्यामिक विद्यालय, बालकल्याण माध्यामिक विद्यालय, मोहनमाया माध्यामिक विद्यालय, साङ्वेद संस्कृत विद्यालय र निदि माध्यामिक विद्यालयमा बालबालिकालाई उक्त सामाग्री प्रदान गरिएको थियो ।

    सोही कार्यक्रम अन्तर्गत साङ्वेद विद्यालयबाट यस वर्षको एसईई परिक्षा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिइएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.