• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एभरेष्ट स्मार्टमा बाल क्लब पुन: गठन, अध्यक्षमा प्रसाईं


  •    संवाददाता/ शुक्रबार, असार ०८, २०८१  

  • बिर्तामोड-६ मा स्थित एभरेष्ट स्मार्ट विद्यालयमा बाल क्लब पुन: गठन गरिएको छ ।

    विद्यालयमा बिहीवार आयोजित एक भेलाका बीच सम्भव प्रसाईंको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको बाल क्लब फोकल पर्सन तृष्णा अधिकारीले जानकारी दिइन् ।

    Advertisement

    क्लबको उपाध्यक्षमा मानषी बुढाथोकी, सचिवमा उष्णवी मैनाली, सह-सचिवमा दिया उप्रेती र कोषाध्यक्षमा निरजा सुवेदी सर्वसम्मत चयन भएका छन् ।

    Advertisement

    त्यस्तै सदस्यहरुमा श्रेया शिवाकोटी, अभय अग्रवाल, शिद्देश चापागाई, अभिषेक बुढाथोकी, अभिज्ञा घिमिरे, दिव्यान खतिवडा, आयुष्ना खरेल, अपेक्षा ढकाल, आरभ शिवाकोटी, स्नेहा राजवंशी, प्रेरणा थापा, द्रव्यराज निरौला, निर्जरा पराजुली, अक्स्ज खड्‌का, आरोही पौड्‌याल र स्पर्श चापागाई चयन भएका हुन् ।

    त्यसैगरी क्लबको सल्लाहकारहरुमा कृषा दुलाल, नित्या शाह र नियम ओली चयन भएका छन् ।

    बाल क्लबले सामाजिक रुपमा विभिन्न गतिविधि गर्दै आएको बाल क्लब फोकल पर्सन तृष्णा अधिकारीले बताइन् । उनले स्थानीय सरकार र विद्यालयसँग समन्वय गरेर काम गर्दै आएको जानकारी दिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.