• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्सका प्रधानाध्यापक हुमागाईंद्वारा जन्मदिनमा सामुदायिक विद्यालयलाई फर्निचर


  •    संवाददाता/ बिहिबार, जेठ २४, २०८१  

  • न्यूटन्स् एजुकेसन एकेडेमीका प्रधानाध्यापक देबेन्द्र हुमागाईले जन्मदिनको अवसरमा सामुदायिक विद्यालयलाई फर्निचर प्रदान गरेका छन् ।

    बिर्तामोड नगरपालिका वडा नं.५ मा रहेको न्यूटन्स् एजुकेसन एकेडेमीका प्रधानाध्यापक हुमागाईंले वडा नं.२ स्थित वीर अमरसिंह प्राबिधिक माध्यमिक विद्यालयलाई कार्यालय प्रयोजनका लागि सामाग्री हस्तान्तरण गरेका हुन् ।

    Advertisement

    सामुदायिक विद्यालयको विकासमा सघाउ पुर्याउने उद्देश्यले ६० हजार रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको हुमागाईंले बताए ।

    Advertisement

    वडा नं.२ का अध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल, सचिव सुरेन्द्र खरेल, प्रधानाध्यापक यदुनाथ अधिकारी, बालबालिका शिक्षा सञ्चार मञ्च संयोजक सरोज पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    निजि विद्यालयले सामुदायिक विद्यालयको विकासमा देखाएको सद्भावप्रति वडाध्यक्ष पौडेलले धन्यवाद दिँदै आगामी दिनहरूमा सामुदायिक तथा संस्थागत विद्यालयहरु समन्वय गरेर बढ्नु पर्ने बताएका छन्  ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.