• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

२० बर्ष लामो शिक्षण पेशा छाडेर , स्कुलका पोशाक बनाउदै खनाल


  •    संवाददाता/ सोमबार, बैशाख ३१, २०८१  

  • झापा । मानिसका आ-आफ्ना रुची र क्षमता हुन्छन् । देशमै परिवारसँगै बसेर दुख:सुख गरेर जिन्दगी बिताउने सपना हरेक मानिसको हुने गर्छ । तर स्वदेशमै कमाएको पैसाले परिवार चलाउन कठिन हुने भएका कारण मानिसहरु विदेशीन बाध्य हुने गरेका छन् । कोही यस्ता व्यक्ति पनि हुन्छन् जो आफूले गर्दै आएको पेशालाई छोडेर अन्य पेशामा रमाउने गर्दछन् ।

    झापाका यादवचन्द्र खनाल लामो समय शिक्षण पेशामा आबद्ध रहेका थिए । करिब २० वर्ष भन्दा बढी त्रिभवन विश्वविद्यालय अन्तरगत रहेका विभिन्न कलेजहरुमा अध्यापन गराएको अनुभव बटुलिसकेका खनाल विगत आठ वर्षदेखि भने बिर्तामोड नमस्ते तयारी पोशाक उद्योग स्थापना गरेर सञ्चालन गर्दै आएका छन् ।

    Advertisement

    बिर्तामोड नगरपालिका वडा नं.५ मा बस्दै आएका उनले आफनै घरमा एकल लगानमी व्यवसाय सुरु गरेका हुन् । उनले इलाममा आउटलेट भनेर आफना व्यवसाय विस्तार गरेका छन् । उनले कोशी प्रदेशभरिका विभिन्न ठाउँमा तयारी पोशाक पठाउने गरेको साथै अन्य ठाउँमा अर्डरअनुसार सामाग्रीहरु पठाउने गरेको बताए ।

    Advertisement

    जागिर खानुभन्दा पनि रोजगारी सृजना गरेर देशमै केही गरौँ भन्ने उद्देश्यले व्यवसाय सुरु गरेको खनाल बताउँछन् । उनका अनुसार अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर ठूलो संख्यामा कलेज, स्कुल,बैंक ,सहकारी र विभिन्न खेलका पोशाक बनाउने गरेका छन् ।

    उनले २५ जनाभन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेका छन् । शिक्षण पेशामा लामो समय बिताएका खनाल व्यवसायमा लागेपछि आफनो जिम्मेवारी थप बढ्दै गएको बताउँछन् । युवापुस्ता स्वदेशमा रोजगारी छैन् भन्नेर विदेशीने प्रवत्ति बढेको समय उनले सुरु गरेको व्यवसाय धेरैको लागि प्रेरणाको स्रोत बन्ने कुरामा कुनै दुई मत छैन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.