• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निदिमा विद्यार्थीको आकर्षण बढ्दो


  •    संवाददाता/ आइतबार, बैशाख ३०, २०८१  

  • निदि माध्यमिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

    बिर्तामोड नगरपालिका वडा नं.२ राम चोकमा वि.सं.२०७० सालमा स्थापना भएको विद्यालयमा विद्यार्थीको आकर्षण ह्रवत्तै बढेको हो । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकाले अभिभावकहरुले टाढा-टाढाबाट छोराछोरी लिएर विद्यालयमा भर्ना गर्न आउने गरेका छन् ।

    Advertisement

    उक्त विद्यालयमा कक्षा नर्सरीदेखि स्नातकसम्म पढाइ हुने गरेको छ । टाढा-टाढाबाट आउन विद्यार्थीका लागि यातायातको व्यवस्था समेत गरिएको छ ।

    Advertisement

    विद्यालयमा पढाइका अतिरिक्त खेलकुद, नृत्य, गायन, उद्धघोषण तालिम लगायतका गतिविधि सञ्चालन गर्ने गरेको संस्थापक प्रिन्सिपल रञ्जित शाहले जानकारी दिए ।

    उनका अनुसार विद्यालयमा बाल क्लब, स्काउट लगायतका बालबालिकाको क्षमता अभिवृद्धि गर्ने क्लबहरु गठन गर्दै विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने गरिएको छ ।

    ग्रामीण भेग राजगड, गोलधाप, हल्दिवारी, चारआली लगायतका स्थानसम्म गाडीको व्यवस्था भएकाले विद्यार्थीलाई सहज भएको छ । विद्यालयमै नृत्य, संगीत, गितार, किबोर्ड साथै फुटबल, भलिबलको प्रशिक्षकमार्फत तालिम प्रदान गराउदै आएको शाहले जानकारी दिए ।

    उक्त विद्यालयमा ८५० विद्यार्थी र ६० जना शिक्षक कार्यरत रहेको प्रिन्सिपल शाहले बताएका छन् । विद्यालयले विभिन्न समयमा विद्यार्थीहरुका लागि विद्यालयभन्दा बाहिर लगेर विद्यार्थीको क्षमतालाई वृद्धि गर्ने गतिविधि गर्ने गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.