• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्यार्थीको रोजाइमा पर्दै कञ्चन अङ्ग्रेजी बोडिङ्ग स्कुल


  •    संवाददाता/ मङ्गलबार, बैशाख २५, २०८१  

  • गाउँमा विद्यालय भएता पनि गुणस्तरीय शिक्षा नभएको भन्दै अभिभावकले आफ्ना बालबालिकालाई केही वर्ष अघिसम्म शहर केन्द्रित विद्यालय पठाउने प्रचलन रहेको थियो । विद्यालयको गाडि गाउँ-गाउँमा पुग्ने भएकाले छोराछोरीलाई पढाउनका लागि ऋण गरेर भए पनि शहर केन्द्रित विद्यालय आकर्षणमा पर्ने गर्थे । तर पछिल्लो समय भने गाउँमै गुणस्तरीय शिक्षा विद्यार्थीले पाउन थालेपछि अधिकांश अभिभावकले नजिकै रहेको विद्यालयमा आफना बालबालिकालाई भर्ना गर्न थालेका छन् । त्यस्तै उदाहरणमा झापाको बिर्तामोडमा अवस्थित कञ्चन अङ्ग्रेजी बोडिङ्ग स्कुललाई लिन सकिन्छ ।

    बिर्तामोड नगरपालिका वडा नं.७ मा रहेको कञ्चन अङ्ग्रेजी बोडिङ्ग स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछि विद्यार्थीको चाप बढ्न थालेको हो ।

    Advertisement

    विद्यालयमा पढाइ बाहेक अतिरिक्त क्रियाकलाप अन्तरगत नृत्य, गायन, कराते, उद्धघोषण तालिम तथा विद्यार्थीले सिक्न चाहेको विषयमा विद्यालयले व्यवस्थापन गरेर सिकाउने भएकाले विद्यार्थीको रोजाइमा विद्यालय परेको प्रधानाध्यापक दिपक चौलागाईंले जानकारी दिए ।

    Advertisement

    किताबी ज्ञानलाई मात्र नभएर स्थानीय पर्यटन क्षेत्रको अवलोकन गराउनुका साथै व्यवहारिक शिक्षालाई जोड्दै सिक्दै, हेर्दै र पढ्दै अभियान सञ्चालन गरेकाले अभिभावकले आफना बालबालिकालाई अन्य विद्यालय भन्दा पनि कञ्चन अङ्ग्रेजी नै खोजेर छोराछोरी लिएर भर्ना गर्न आउने गरेको विद्यालयका सहप्रधानाध्यापक बद्री बास्कोटा बताउँछन् ।

    विद्यालयले टाढाबाट आउने विद्यार्थीहरुको लागि यातायातको व्यवस्था गरेको सञ्चालक डिल्लीराम चौलागाईंले बताए । उनका अनुसार विद्यालयमा पाँच सय पचास जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक र कर्मचारी गरेर ४० जना कार्यरत रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.