• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अब्बल बन्दै बिर्तामोडको लिङ्कन मन्टेश्वरी स्कुल


  •    संवाददाता/ शनिबार, बैशाख २२, २०८१  

  • झापा । बालमैत्री वातावरणमा पठनपाठन हुने बिर्तामोड– ३ शान्ति टोलस्थित लिंकन मन्टेश्वरी स्कूलमा अभिभावकहरुको आकर्षण बढ्दै गएको छ ।
    बाल मनोविज्ञानलाई बुझेर त्यही अनुसारको पठनपाठन हुने भएकाले आफ्ना बालबालिकालाई त्यही पढाउने चाहना भएको अभिभवाकहरुले बताएका छन् । कक्षा पीजी , नर्सरी , एलकेजी र युकेजी पढाइ हुने त्यस मोन्टेश्वरीमा हाल ४५ जना विद्यार्थी रहेका छन् । अभिभावकहरुको आकर्षण बढ्दै गएपछि यस वर्ष विद्यालयले ६० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ ।
    बालबालिकाको धेरैजसो समय विद्यालयमा बित्ने भएकाले उनीहरूले निर्धक्क भएर आफ्ना अधिकारको प्रयोग तथा आफ्नो सर्वाङ्गीण विकासका लागि क्रियाकलापहरू गर्न पाउनुपर्ने वातावरणलाई आफूहरुले जोड दिएको विद्यालयका संचालक सरोज पौडेल बताउँछन् । उनले बालमैत्री विद्यालयका नाममा बालबालिकालाई दिने क्षणिक सुविधा र विद्यालयका भौतिक पूर्वाधारलाई मात्र बढी जोड नदिई बालबालिकासँग गरिने व्यवहार र उनीहरूको वृद्धि तथा विकासका लागि उपलव्ध गराइने अवसर र वातावरणप्रति आफूहरु सचेत रहेको बताए ।
    सो विद्यालयमा खेल्ने सभाहलसहित ६ वटा बालमैत्री कक्षाकोठा छन् ।त्यस्तै खेल्ने सुविधासहित प्ले ग्राउन्ड , चमेना गृह ,बालबालिकालाई सजिलो हुनेगरी धारापानी , शौचालयजस्ता सुविधा उपलब्ध रहेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिनेश ओझाले बताए । घोकाउने , रटाउनेभन्दा पनि बाल मनोविज्ञानलाई बुझेर मोन्टेश्वरीका लागि आबश्यक शैक्षिक सामग्री अनुसार पठनपाठन गर्ने गरिएको उनले जानकारी दिए ।
    बिद्यालयले बिदाको समयमा पनि बालबालिका रचनात्मक गतिविधि गराउदै आएको छ । उनिहरुलाई अल्मलाउने होईन अब्बल बनाउने लक्ष बिद्यालयले लिएको ओझा बताउछन् । समयानुकूल रूपमा बालबालिकाको स्वास्थ्य परिक्षण ,अभिभावक शिक्षा समेत प्रदान गर्दै आएको बताईएको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.