• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जलेश्वर किर्तन मण्डलीको प्रथम बार्षिकोत्सव सम्पन्न


  •    संवाददाता/ मङ्गलबार, बैशाख ११, २०८१  

  • अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिका–८ विजुली अफिस पुर्व टोल विकास समिति अन्तर्गत रहेको जलेश्वर किर्तन मण्डलीले आफ्नो प्रथम बार्षिक उत्सव मनाएको छ ।

    समितिका अध्यक्ष तारा प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा टोलका अग्रज व्यक्तित्वहरु काजी रसाइली, मनोरथ सिटौला, राम प्रसाद ढकाल, हिरालाल अधिकारी र हरि शंखर गुप्तालाई सम्मान गरिएको थियो ।

    त्यस्तै दाताहरु नरबहादुर थापा मगर, टंक गौतम, मोहन सिंह लिम्बू, बाध्यबाधनमा सहयोग गर्ने चन्द्र गौतम, भजन गायक हेम दाहाललाई सम्मान गरिएको थियो ।

    Advertisement

    अर्जुनधारा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कुमार उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको बार्षिकोत्सव कार्यक्रममा वडा सदस्य सरु बुढाथोकी, सुजाता रसाइली र मनोज रैका मगर र टोल समितिका अध्यक्ष पुनम चौहानको आतिथ्य रहेको थियो ।

    एक बर्ष अघि स्थापना भएको मण्डलीले प्रत्येक मंगलबार भजन किर्तन मार्फत धार्मिक सेवा गर्दै सु–सस्कृत समाज निर्माणकालागि पहल गर्दै आएको समितिका सचिव रमेश नेपालले जानकारी दिए । जलेश्वर किर्तन मण्डलीमा ८४ घर परिवार आवद्ध रहेका छन् ।

    Advertisement

    कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष उप्रेती, अग्रज व्यक्तित्व काजी रसाइली लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै वडाध्यक्ष उप्रेतीले समाज लाई गतिशील तथा अनुशासित बनाउन धर्म ,संस्कृतिको जगेर्ना गर्नु पर्ने उल्लेख गरे ।

    कार्यक्रममा मण्डलीका सदस्य तथा कलाकारहरुले भजन प्रस्तुत गरेका थिए । समितिका सचिव रमेश नेपालले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष विनोद चौहानले स्वागत गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.