• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकार उपचार कोषमा करोड पुग्यो, दातालाई सम्मान


  •    संवाददाता/ मङ्गलबार, बैशाख ०४, २०८१  

  • झापा : पत्रकारको उपचारमा सहयोग गर्ने दातालाई सम्मान गरिएको छ । कोष बृद्धिका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई आज बिर्तामोडमा भब्य एक समारोहका बिच पनि नेपाल पत्रकार महासंघ झापा शाखाले सम्मान गरेको हो ।

    महासंघ झापाले देशमै पहिलो पटक १ करोड राशीको कोष खडा गर्न सफल भएको हो । महासंघ झापाको अगुवाईमा ‘पत्रकार–सहारा उपचार कोष’ नामाकरण सहित आठ वर्ष अघि कोष निर्माणको अभियान थालिएको थियो ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि गणतन्त्रका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कोषमा एक करोड पुगेको घोषणा गरे । उनी सहित महासंघ केन्द्रका अध्यक्ष बिपुल पोखरेल, झापा अध्यक्ष एक राज गिरीले कोष बृद्धिका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मानपत्रद्धारा सम्मान गरेका हुन् ।

    Advertisement

    पत्रकार महासंघ झापाका तत्कालिन अध्यक्ष भीम नेम्वाङको कार्यकालमा २०७३ पुस १६ गते पत्रकार–सहारा उपचार कोषको अवधारणा शुरु भएको थियो ।

    तत्कालिन समयमा पत्रकार महासंघको कोषबाट चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको ५ लाख सहित जम्मा ९ लाखवाट शुरु भएको कोष आठ वर्षमा करोड पुर्याइएको पत्रकार महासंघका अध्यक्ष एकराज गिरीले समारोहमा जानकारी दिए ।

    नेम्वाङपछिका अध्यक्ष तारामणि सापकोटाले पनि कोष निर्माणका लागि आर्थिक संकलन अभियान गरेका थिए । गिरी अध्यक्ष भएपछि कोषका लागि आक्रामक ढंगवाट अभियान शुरु गरी तीन वर्ष भित्रै ६० लाख वढी रकम जुटाइएको हो ।

    गिरीका अनुसार कोषमा पत्रकारहरुले जनही तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम दाताहरुवाट जुटेको हो । समाचार संकलनको क्रममा हुने दुर्घटना र रोग लागेर बिरामी हुने झापाका पत्रकारहरुलाई कोषको व्याजवाट आउने रकम नगदै उपलव्ध गराइंदै आएको महासंघले जनाएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि डा. यादब, कोष स्थापनाका सल्लाहकार सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, कोशी प्रदशेका पुर्व मुख्य मन्त्री हिक्मत कार्की, उद्धब थापा, महासंघका अध्यक्ष बिपुल पोखरेल लगायतले शुभकामना राखेका थिए । महासंघका सचिव डिकेश लामाले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष केशब भट्टराईले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.