• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षक महासंघ बिर्तामोडको अध्यक्षमा पुनः कट्टेल निर्वाचित


  •    संवाददाता/ बिहिबार, चैत १५, २०८०  

  • चैत १५ । नेपाल शिक्षक महासंघ बिर्तामोडको अध्यक्षमा पुनः युवराज कट्टेल निर्वाचित भएका छन् । नेपाल शिक्षक महासंघ बिर्तामोडको दोस्रो नगर अधिवेशनबाट कट्टेल दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष चयन भएका हुन् । त्यस्तै महासंघको उपाध्यक्ष, सचिव र सहसचिव पदमा क्रमशः दिनेशकुमार बास्कोटा, उमा भण्डारी, कैलाश पोख्रेललगायत निर्विरोध निर्वाचित भएका छन् ।

    नेपाल शिक्षक महासंघ बिर्तामोडको दोस्रो नगर अधिवेशनबाट निर्वाचित नगर समितिको घोषणा सभा देवी माध्यमिक विद्यालय बिर्तामोडमा –५ को सभाहलमा भएको थियो । युवराज कट्टेलको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि शिक्षक महासंघ झापाका संस्थापक सचिव उमेश शाह रहेका थिए ।

    Advertisement

    कार्यक्रममा नेपाल शिक्षक महासंघ झापाका संस्थापक सचिव उमेश साह ,नेपाल शिक्षक महासंघ निवर्तमान जिल्ला अर्थ सचिव लिलाप्रसाद भण्डारी ,नेपाल शिक्षक युनियन पूर्व उपाध्यक्ष कृष्णमाया रिजाल ,नेपाल शिक्षक संघ ताप्लेजुङका पूर्व उपाध्यक्ष देउमाया ओझा,नेपाल शिक्षक संघ बिर्तामोडका अध्यक्ष जयकुमार प्रसाईंसहित विभिन्न पेशागत संस्थाका अध्यक्ष ,नेल्टा झापा निवर्तमान अध्यक्ष धर्मेन्द्र भट्टराई ,विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो। निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको थियो। उक्त कार्यक्रममा उमेश शाह,लिलाप्रसाद भण्डारी ,कृष्णमाया रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए।
    महासंघ सचिव उमानाथ भण्डारीले सञ्चालन गरेको कार्यक्रममा गोविन्दप्रसाद न्यौपानेले स्वागत मन्तब्य राखेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.