बिर्तामोड । झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्डमा एक युवामाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट घाइते हुनेलाई प्रहरीले उपचारका लागि अस्पताल पुराएको छ । छुरा प्रहार गर्नेलाई प्रहरीले खोजीरहेको छ ।
Advertisement