• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मोबाइल एसोसिएसन बिर्तामोडले गर्यो उद्योग बाणिज्य संघका पदाधिकारी लाई स्वागत सम्मान


  •    संवाददाता/ सोमबार, फागुन २८, २०८०  

  • बिर्तामोड । मोबाइल एसोसिएसन बिर्तामोडले बिर्तामोड उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरु लाई स्वागत सम्मान तथा परिच्यात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
    एसोसिएसनले सोमबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि उनिहरुलाई आगामी कार्यकालको लागि बधाई सहित शुभकामना दिएको हो ।

    एसोसिएसनका बरिस्ठ उपाध्यक्ष सुपृत खनालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका नगर प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
    प्रमुख अतिथि प्रसाईले नव निर्वाचित संघ पदाधिकारी तथा सदस्यलाई संघ संग सहकार्य गरेर अगाडि बढ्ने बताईन ।

    स्वागत एसोसिएसनका उपाध्यक्ष ऋषि भण्डारीले गरेको कार्यक्रममा बिशेष अतिथि उप-प्रमुख नगेन्द्र संग्रौला ,एमाले नगर अध्यक्ष सुभाष भट्टराई ,वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी लगायतले शुभकामना राखेका थिए ।

    Advertisement

    कार्यक्रममा नव निर्वाचित संघका अध्यक्ष राजु न्यौपाने ,कोषाध्यक्ष युवराज निरौलाले निर्वाचन अगाडि आफुले गरेका गरेका प्रतिबद्धता अनुरुप कार्य गर्ने बताए । उनीहरुले आफ्ना प्रतिबद्धता पूरा गर्न स्थानीय सरकार संग सहकार्य गरेर जाने उल्लेख गरेका थिए ।

    Advertisement

    गत फागुन १४ गते सम्पन्न संघको निर्वाचन बाट अध्यक्षमा न्यौपाने सहित बरिस्ठ उपाध्यक्षमा राजकुमार घिमिरे( राजु ) उद्योग उपाध्यक्ष विशाल थापा, बाणिज्य उपाध्यक्ष जीवन कुमार खड्का ,जन सम्पर्क उपाध्यक्ष गोमा भट्टराई ,महासचिव कुशल खतिवडा ,उद्योग सचीव पुकार बराल ,बाणिज्य सचिब राजकुमार शाह निर्वाचित भएका थिए ।

    त्यसैगरी कोषाध्यक्षमा युवराज निरौला ,सह-कोषाध्यक्षमा तिलोतमा खत्री रहेका छन् भने सदस्यमा अनन्तलाल महत्त्व कृष्ण प्रसाद बजगाई ,केदार खनाल ,डिल्लीराम कोईराला ,दिनेश श्रेष्ठ ,रमेश घिमिरे ,सत्रुघन प्रसाद गुप्ता ,सुशिला कुमारी कार्की र शुस्मा उप्रेती सुवेदी निर्वाचित भएका थिए ।
    कार्यक्रमको संचालन एसोसिएसनका महासचिव संजय शाहले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.