• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हरि प्रसाईं स्मृति जिल्ला स्तरीय फुटबल सुरु ,१२ टिम सहभागी


  •    संवाददाता/ मङ्गलबार, फागुन १५, २०८०  

  • बिर्तामोड । एभरेष्ट स्मार्ट एजुकेशनमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
    जिल्ला भरिका १२ वटा बिद्यालय सहभागी रहेको प्रतियोगिता १७ गते सम्म संचालन हुने बिद्यालय प्रधानाध्यापक अनुप शर्माले जानकारी दिए ।
    बिद्यालयका संस्थापक स्वर्गीय हरिकुमार प्रसाईको स्मृतिमा आयोजना गरिएको हरिकुमार प्रसाईं स्मृति जिल्ला स्तरीय अन्तर बिद्यालय अन्डर १३ नक आउट फुटबल प्रतियोगितामा पहिलो खेल आयोजक एभरेष्ट स्मार्ट स्कुलले होलिका बोडिङ्ग स्कुललाई ७/० को फराकिलो अन्तरमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । यस्तै अर्को खेलमा मेची इङ्लिस बोडिङ स्कुलले २ /१ गोलले ग्रीनफिल्ड वर्ल्ड स्कुललाई पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

    हिसान झापाका सचिब एंव न्यूटन्स एजुकेशन एकाडेमीका प्रधानाध्यापक देबेन्द्र हुमागाईले स्वागत गरेको कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिद्यालयका संस्थापक धर्मा पराजुली प्रसाईं, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी ,प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल,झापा गोल्ड कप अध्यक्ष बिनोद बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
    प्रधानाध्यापक अनुप शर्माको अध्यक्षता रहेको कार्यक्रमको संचालन साबित्रा भट्टराईले गरेकी थिइन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.