• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इडन गार्डेनको ३५ औं बार्षिक उत्सब सम्पन्न ,उत्कृष्ट विद्यार्थी लाई सम्मान


  •    संवाददाता/ शनिबार, फागुन १२, २०८०  

  • बिर्तामोड । बिर्तामोड ४ मा रहेको इडन गार्डेन एजुकेशन फाउण्डेशन ले ३५ औँ वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएको छ ।
    शुक्रबार विद्यालय परिसरमा विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, सहित वार्षिक उत्सव मनाएको विद्यालयले जनाएको छ ।
    विद्यालयका संस्थापक प्रिन्सिपल मोहन आर्चायको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका नगर प्रमुख पबित्रा महत्तरा प्रसाईले शुभकामना मन्तव्य राखेकी थिइन ।

    कार्यक्रममा विद्यालयको वार्षिक प्रगति तथा भावि योजना प्रस्तुत गर्दै संस्थापक प्रिन्सिपल आर्चायले विद्यालयमा हाल एक ६ सय विद्यार्थी रहेको तथा कक्षा १० सम्म कक्षा सञ्चालन भईरहेको जानकारी दिए ।
    शिक्षक प्रकाश पाण्डेले स्वागत गरेको कार्यक्रमको सहजीकरण शिक्षक गिताराम आर्चाय, विद्यार्थीहरु प्रनिशा मोहोरा, नेल्सन पराजुली, सुमिरन दुलाल र सुरज गौतमले संयुक्त रुपमा संचालन गरेका थिए ।
    सो अवसरमा बर्ष उत्कृष्ट विद्यार्थी कक्षा १० बाट प्रनिशा मोहोरा र नेल्सन पराजुलीलाई नगद ३ हजार र प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै गत बर्षको एसइइमा उत्कृष्ट नतिजा ल्याने आभाष मैनालीलाई नगद ५ हजार र प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै बर्ष उत्कृष्ट हरियो सदनलाई ५ हजार नगद सहित ट्रफि प्रदान गरिएको थियो ।
    विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा संस्थापक समिसा सिटौला आर्चाय,प्यावसन नगर अध्यक्ष उत्तम खनाल लगायतको आतिथ्यता रहेको थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.