• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सुनगाभाको बार्षिक उत्सव सम्पन्न शिक्षक विद्यार्थी सम्मानित


  •    संवाददाता/ बिहिबार, फागुन १०, २०८०  

  • बिर्तामोड । सुनगाभा एङ्लिस स्कूलले १६ औं बार्षिक उत्सव बिबिध कार्यक्रम गरि मनाएको छ ।

    बिर्तामोड ५ स्थित बिद्यालयले ६ जना पुर्व शिक्षकहरु लाई सम्मान समेत गरेको छ भने २०७९ सालका १/१ जना उत्कृष्ट शिक्षक,विद्यार्थी तथा बिद्यालय प्रथम ,दिद्वय र तृतीय हुने विद्यार्थी साथै नर्सरी देखि कक्षा ७ सम्मका कक्षा प्रथम हुने विद्यार्थी लाई सम्मान गरिएको बिद्यालयका संस्थापक ‌िप्रन्सिपल मिलन श्रेष्ठले जानकारी दिए ।
    बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बिर्तामोड नगर शिक्षा अधिकृत दिनेश आचार्य , प्याब्सन बिर्तामोड अध्यक्ष उत्तम खनाल लगायले शुभकामना राखेका थिए ।

    शिक्षक दिपेश शाहाले स्वागत गरेको कार्यक्रममा हिसान झापा सचिब देबेद्र हुमागाई ,प्याब्सन बिर्तामोड सचिब सुरेन्द्र खरेल , दिपक चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।
    बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष मिरा श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा विद्यार्थीले गित,नृत्य लगायतका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

    Advertisement

    बालबालिकाको सर्बाङ्गिण बिकासका लागि बिद्यालय रचनात्मक गतिविधि गर्दै आएको बताईएको छ । कार्यक्रमको संचालन शिक्षक,विद्यार्थीले सामुहिक रुपमा गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.