• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘आर्थिक पारदर्शिता र राहत कोष स्थापना मेरो मुख्य एजेण्डा’


  •    संवाददाता/ सोमबार, फागुन ०७, २०८०  

  • बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुन लागेको निर्वाचनमा कोषाध्यक्ष पदका उमेद्वार युवराज निरौलाले व्यवसायिक हितका लागि कोष स्थापना गरी राहतका कार्यक्रम सञ्चालन गर्नु आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् ।

    चुनावी प्रचारका सिलसिलामा सञ्चारकर्मीसँग कुरा गर्दै कोषाध्यक्ष पदका उमेद्वार निरौलाले निर्वाचित भएपछि संघभित्र आर्थिक पारदर्शिता कायम गर्नु, व्यवसायीबाट संकलन भएको रकमको दुरुपयोग रोक्नु आफ्नो दायित्व हुने बताएका हुन् ।

    Advertisement

    वाणिज्य संघको अहिलेको नेतृत्वले व्यवसायीको हितमा काम गर्न नसकेको विद्यमान परिस्थितिका बीच कोषाध्यक्ष पदका उमेद्वार निरौलाले व्यवसायीको मुद्दामा लविङ गर्न सक्ने व्यवसायिक क्षमता आफूमा रहेको जनाउँदै आफ्नो अमूल्य मत दिएर बिजयी गराउन मतदाता आम व्यवसायीलाई अपिल पनि गरेका छन् ।

    Advertisement

    आपतमा परेका व्यवसायीले संघको सदस्य भएवापत अहिलेसम्म कुनै राहत सुविधा नपाएको सन्दर्भ उल्लेख गर्दै निरौलाले आफू निर्वाचित भए व्यवसायिक हितकोष खडा गरी त्यसमार्फत आपतकालिन राहतका कार्यक्रम सञ्चालन गर्ने बताए ।

    व्यवसायीमाथि सरकारी निकायबाट हुने अनावश्यक थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएका निरौला विगत १६ वर्षदेखि बिर्तामोडमा व्यवसाय गरिरहेका छन् । उनी मोवाइल व्यवसायी हुन् ।

    बिर्तामोड मोवाइल एशोसिएसनका अध्यक्ष समेत रहेका निरौला अन्य संघ संस्थामा पनि नेतृत्वदायी भूमिकामा छन् । स्वतन्त्र व्यवसायिक प्यानलबाट उमेद्वारी दिएका निरौलाले नयाँ नेतृत्व छान्न मतदाता उत्साहित भएको बताए ।

    उनले अर्जुन मैनालीको नेतृत्वमा रहेको प्यानललाई अत्याधिक मतले बिजयी गराउन र संघको अनुभूति गर्न सबैलाई व्यवसायीलाई आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.