• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्स् स्काउट दीक्षान्त समारोहमा झापा गोल्डकप लाई १ लाख रुपैयाँ


  •    संवाददाता/ सोमबार, फागुन ०७, २०८०  

  • बिर्तामोड । न्यूटन्स् स्काउट ट्रुपको दीक्षान्त समारोहमा झापा गोल्डकप लाई १ लाख रुपैयाँ सहयोग गरिएको छ ।
    बिर्तामोड ५ स्थित न्यूटन्स् एजुकेशन एकाडेमीले बिद्यालयमा रहेको स्काउटका विद्यार्थी लाई दीक्षित गरेको हो ।
    गत बर्ष बाट शुरु गरिएको स्काउट गठन संगै विद्यार्थीले क्षमता बिकास गर्दै तालीम लिईरहेका छन् । तालिम प्राप्त स्काउटका सदस्य दीक्षित भएका हुन् । उनीहरुलाई गएराति एक कार्यक्रमका बिच दीक्षित गएको थियो ।
    सोही कार्यक्रमका बिच झापा गोल्डकप लाई १ लाख रुपैयाँ आर्थिक सहयोग समेत गरिएको छ ।
    बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष एंव संस्थापक धर्मा पराजुलि प्रसाईको अध्यक्षता रहेको कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा नगर उप- प्रमुख नगेन्द्र संग्रौला ,प्याब्सन बिर्तामोड अध्यक्ष उत्तम खनाल , गोल्डकप अध्यक्ष बिनोद बस्नेत लगायतले शुभकामना राखेका थिए ।

    बिद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले स्वागत गर्दै बालबालिकाको वृद्धि बिकासमा बिद्यालय दिनरात कृयाशिल भएर लागेको उल्लेख गरे । उनले बालबालिकाको बिकास संगै समग्र बिर्तामोडको बिकासमा हातेमालो गर्दै बिद्यालय अगाडि बढ्ने उल्लेख गरे । शिक्षक परासर दाहालले सहजीकरण गरेको कार्यक्रमको संचालन अन्स न्यौपाने र कृन्जल पोख्रेलले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गित, नृत्य लगायतका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.