• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रेस चौतारीसँगको मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय युवा संघ झापा विजयी


  •    संवाददाता/ मङ्गलबार, फागुन ०१, २०८०  

  • केपी ओली कप २०२४ को पूर्वसन्ध्यामा झापामा मैत्रीपूर्ण फुटवल भएको छ । राष्ट्रिय युवा संघ झापा र प्रेस चौतारी झापाबीच आज अर्जुनधारास्थित सालबारीमा रहेको नमूना खेल मैदानमा मैत्रीपूर्ण खेल सम्पन्न भएको हो । प्रेस चौतारीलाई राष्ट्रिय युवा संघले १–४ अन्तरले पराजित गरेको छ ।

    फागुन ११ गतेदेखि काठमाडौंमा हुन लागेको केपी ओली कपको प्रचारप्रसार गर्ने उद्देश्यले मैत्रीपूर्ण खेल आयोजना गरिएको राष्ट्रिय युवा संघका झापा जिल्ला इञ्चार्ज राज आङ्देम्वेले जानकारी दिए ।

    उनका अनुसार राष्ट्रिय सन्देशका लागि सुदुरपूर्वको जिल्लामा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । राष्ट्रिय युवा संघको तर्फबाट केन्द्रीय सचिव पर्वतराज भण्डारीको कप्तानी रहेको थियो भने प्रेस चौतारीको तर्फबाट जिल्ला अध्यक्ष मनकुमार गदालले कप्तानी सम्हालेका थिए ।

    Advertisement

    जिल्ला संयोजक फूर्वा लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले झापाका सचिव शिव ढुङगेल, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, केन्द्रीय सचिवद्वय भण्डारी र अनिता कन्दङवा, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.