• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वाणिज्य संघ निर्वाचनः स्वतन्त्र व्यावसायिक प्यानलले खोल्यो सम्पर्क कार्यालय


  •    संवाददाता/ मङ्गलबार, फागुन ०१, २०८०  

  • आगामी फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानलले निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ ।

    सम्पर्क कार्यालयको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उद्घाटन गरेका छन् ।स्वतन्त्र व्यावसायिक प्यानलबाट अध्यक्षमा अर्जुन मैनाली, वरिष्ठ उपाध्यक्षमा राजु घिमिरे, महासचिवमा कृष्ण पौडेल, वाणिज्य उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराईले उम्मेदवारी दिने भएका छन् भने अन्य पदहरुका उम्मेदवार मिलाएर लाने बताइएको छ । स्वतन्त्र प्यानलले उम्मेद्वारी घोषणाको अन्तिम तयारी गरेको जनाएको छ ।
    निर्वाचन परिचालन समितिका संयोजक एवम् प्रदेश सभा सदस्य एकराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष पदका उम्मेदवार अर्जुन मैनालीले गरेका थिए ।

    Advertisement

    संयोजक कार्कीले स्वतन्त्र व्यावसायिक व्यानलको जीत निश्चित भएको बताएका छन् । उनले वाणिज्य संघमा व्यवसायीहरुले परिवर्तन चाहेको बताए । वाणिज्य संघमा व्यवसायीको निमित्त काम गर्न नसक्नेहरुले नेतृत्व गर्दा व्यवसायीहरु वाणिज्य संघप्रति निराश बनेको उनको भनाई थियो । कार्यक्रममा संविधानसभा सदस्य एवम् एमाले झापाका कार्यवाहक अध्यक्ष प्रेम गिरी, सचिव शिव ढुंगेल, निर्वाचन परिचालन समितिका सहसंयोजक कुवेर श्रेष्ठ (अरुण) लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सदस्य सचिव सुवास भट्टराईले गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.