• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इन्द्रचन्द्र क्याम्पसमा ३ दिवसीय बारिस्ता तालिम सम्पन्न


  •    संवाददाता/ आइतबार, माघ २८, २०८०  

  • बिर्तामोड स्टडी सेन्टरले आयोजना गरेको ३ दिवसीय बारिस्ता तालिमको समापन गरिएको छ । बिर्तामोड ६ स्थित इन्द्रचन्द्र क्याम्पसमा ( आज) आइतबार एक कार्यक्रमका बिच सो तालिमको समापन गरिएको हो ।

    बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै महासचिव मैनालीले युवा विद्यार्थीले अब बिदेशीने सपना लाई त्याग्न र स्वदेशमै केही गर्छु भन्ने भावना निर्माण गर्न आवस्यक रहेको बताए । उनले उध्यमी बन्न पैसाको होईन इच्छाशक्तिको खाँचो रहेको औंल्याए ।
    क्याम्पस प्रमुख प्रकाश दाहालले स्वागत गरेको कार्यक्रममा स्टडी सेन्टरका प्रमुख उदय काफ्ले , स्वबियु सचिब श्रीजित जंग ढुंगाना ,उत्सब घिमिरे ,रबिन खड्का लगायतको उपस्तिथि रहेको ब्यबस्थापक रामकाजी गिरिले बताए ।
    कोनपाना बारिस्ता ट्रेनिङ सेन्टरको सहयोगमा आयोजित तालिममा ७५ जना सहभागीता जनाएका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.