• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

१३ हजारले हेरे नाटक रिफण्ड अझै घटेन माग


  •    विवेक मिश्र/ सोमबार, माघ २२, २०८०  

  • झापा नाटक घरमा गत माघ १० गतेबाट मञ्चन सुरु भएको नाटक रिफण्डलाई २२ गते सम्ममा १३ हजार बढि दर्शकले हेरि सकेको नाट्य प्रतिष्ठान झापाका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घरका अभियन्ता तथा परिकल्पनाकार रंगकर्मी माधब कल्पितले जानकारी दिएका छन्न ।
    निर्माणाधीन झापा नाटक घरको पुर्णताका लागि पहिलोपटक झापा नाटक घरमा मञ्चन गरिएको नाटक कक्षा -११ काे अनिवार्य अंग्रेजी पाठ्यक्रममा रहेको नाटक घरका मेनेजिङ्ग डाइरेक्टर राजकुमार भट्टराईले जानकारी दिएका छन ।
    माघ २२ गते सम्मका लागि भनेर मञ्चन सुरु गरिएको नाटक रिफण्डका लागि अझै साे हरु बुकिङ हुन थालेपछि अहिले तीन दिनका लागि नाटक लम्बिएको नाटक मञ्चन ब्यबस्थापन समितिका संयाेजक ताराप्रकाश भट्टराई बताउँछन् ।
    बिद्यार्थीकाे पाठ्यक्रममा अाधारीत भएकाले अहिले बिर्तामोड , अर्नुनधारा , कनकाइ ,डाँगीवारि र शिवसताक्षी सम्मका बिद्यालयले अाफ्ना बिद्यार्थी सहित झापा नाटक घरमा उपस्थित भए र बिहान ८ बजे , ९:३० बजे, ११:३० बजे र २:३० बजे गरि दिनको चार साे सम्म नाटक मञ्चन भइरहेको क्षितिज साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसी प्रसाद भट्टराईले जानकारी दिए ।
    हंगेरीका प्रसिद्ध लेखक फ्रिज क्यारेन्थि द्बारा लिखित नाटक रिफण्डलाइ अनिस लुइँटेलले नेपाली अनुबाद गरेका छन् भने नाम्लो नाट्य समूह माेरङ्गका संयाेजक सुदिप जंग कार्कीले निर्देशन तथा अभिनय गरेका छन्न । नाटकमा बिबेक मिश्र, सुरज माझी प्रज्वल भट्टराई , बाेन्बाे सन्ताेष ,दीक्षा चाैधरी ,सञ्जय मुडियारी, प्रदिप दहालकाे जिवन्त अभिनय रहेको छ भने लाइट,म्युजिक सुशील कार्कीकाे रहेको छ ।
    ब्यवहारिक र सीप मुलक शिक्षा अाजकाे अाबश्यकता भन्ने बिषय बस्तुमा केन्द्रीकृत नाटक ले हजारौं दर्शकको मन जित्न सफल भएको कुरा कल्पित बताउँछन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.