• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सहाराको प्रविधि साक्षरता तालिम


  •    संवाददाता/ मङ्गलबार, कार्तिक २५, २०७७  

  • नयाँ प्रविधि तथा समयानुसार सदस्यलाई ज्ञान दिने उदेश्यले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले प्रविधि साक्षरता तालिम दिएको छ ।

    सेवाकेन्द्रका एकसय जना शेयर तथा लघुवित्त सदस्यलाई कोभिड–१९ लाई मध्येनजर गर्दै सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाई १० समुह बनाएर मंगलवार एकदिने तालिम प्रदान गरेको हो ।

    Advertisement

    संस्थाको निति, विधि र प्रविधिलाई आत्मासाथ गर्दै तालिम दिएको सेवा केन्द्र प्रमुख उमेश भारतीले बताउनुभयो । तालिमको औचित्यमाथि प्रकाश पार्दै भारतीले निकट भविश्यमा एटीएम प्रयोगमा ल्याइने बताए । उनले उद्यमी महिला विकास शुरु गरिने समेत जानकारी दिनुभयो ।

    Advertisement

    तालिममा सहभागीलाई संस्थाका आइटी वरिष्ठ प्राविधिक नेत्रप्रसाद खतिवडाले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरुलाई मोवाइल बेङ्किङ, इ–सेवा, एसएमएस, ट्याव्लेटद्धारा असुलीलगायतका विषयमा जानकारी गराइएको छ । त्यस्तै कोभिड–१९ बाट बच्न सदस्यहरुलाई घरबाट नै इ–सेवा प्रयोग गर्न पनि सिकाइएको छ ।

    सेवाकेन्द्रकी सहयोग समिति सदस्य टोमकुमारी ओझाको अध्यक्षतामा भएको तालिमको उद्घाटन कनकाई नगरपालिका–८ का अध्यक्ष प्रेमबहादुर कटुवालले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका बिर्तामोडका अनुगमन अधिकृत धनश्याम रायले संस्थाका विषयमा जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.