• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सिम्रिकद्वारा बिर्तामोड ७ का जेष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण


  •    संवाददाता/ बिहिबार, माघ १८, २०८०  

  • झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड ७ का स्थानीय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

    बुधबार बिर्तामोड ७ स्थित शहिद नेत्रपार्कमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका हुन् ।

    सभामुख घिमिरेले जेष्ठ नागरिकको सम्मानमा सिम्रिक साकोसले गरेको सहयोगको प्रशंसा गरेका थिए । संस्थाले निरन्तर रुपमा सामाजिक उत्तरदायित्व बहन गर्दै जेष्ठ नागरिकलाई न्यानो कपडा ‘व्लाङ्केट’ वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । उनले स्थानीय २ सय ४० जना जेष्ठ नागरिकलाई ‘व्लाङ्केट’ वितरण गरिएको बताए । साथै कार्यक्रममा उनीहरूलाई मिष्ठान्न भोजन समेत गराइएको थियो ।

    कार्यक्रममा कोशी प्रदेश सभाषद एकराज कार्की, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, निचाझोडा सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेल लगायतले मनतब्य राखेका थिए ।

    Advertisement

    सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समुह र बिर्तामोड वडा नम्बर ७ को आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।

    यस अघि पनि संस्थाले बिर्तामोड ६ र बाह्रदशी १ का स्थानीय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष भट्टराईले बताए । बिर्तामोड ७ का वडाअध्यक्ष कृष्णप्रसाद खरेलले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कर्जा बिभाग प्रमुख बिजय बस्नेतले गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.