• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्युतीय व्यवसायी संघको अध्यक्षमा डिल्लीराम


  •    संवाददाता/ आइतबार, माघ १४, २०८०  

  • झापा विद्युतीय व्यवसायी संघको अध्यक्षमा डिल्लीराम बाराकोटी चयन भएका छन् ।
    संघको शनिबार निचाझोडा सिमसार तथा पर्यटकीय क्षेत्र चारआलीमा भएको दशौं साधारणसभा तथा तेस्रो अधिवेशन बाट बाराकोटी २ बर्षे कार्यकालकालागि निर्विरोध चयन भएका हुन् । त्यस्तै संघको उपाध्यक्षमा अम्बरबहादुर कार्की, सचिव रोशन बस्नेत, सह–सचिव दिनेश भट्टराई, कोषाध्यक्ष विवेक अग्रवाल सर्वसम्मत चयन भएका हुन् । 
    त्यस्तै संघको सदस्यमा अरुण प्रधान , विवश न्यौपाने, रोहित अग्रवाल, उत्सव बांस्तोला, बिदुर कार्की र खगेन्द्र कार्की चयन भएका छन् ।
    नव निर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक दिपेन्द्र कटुवालले  प्रमाणपत्र प्रदान संगै  खादा माला पहिराएका थिए ।
    कटुवालकाे संयाेजकमा रहेकाे प्रितिमकुमार धमाला, खगेन्द्र ढुङ्गाना निर्वाचन समितिले उनीहरूलाई सपथ गराएका थिए ।
    नेपाल विधुतीय महासंघकाे महासचिव गाेपाल अग्रवालकाे प्रमुख अातिथ्यता तथा संघकाे अध्यक्ष भक्तिप्रसाद पाठककाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत संघकाे उपाध्यक्ष नरमाया बाराकाेटीले गरेकी थिईन । कार्यक्रममा प्रमुख अतिथि अग्रवाल, महासंघकाे सदस्य शंकर पाेखरेल, माेरङ इलेक्ट्रिक संघकाे राजेश अग्रवाल, दमक बिधुतीय संघकाे अध्यक्ष दिपक बराल , बिर्तामाेड उधाेग वाणिज्य संघकाे बरिष्ठ उपाध्यक्ष राजु न्याैपाने लगायतले शुभकामना मनतब्य राखेका थिए ।
    कार्यक्रमकाे सन्चालन संघका सचिव अम्मर बहादुर अधिकारीले गरेका थीए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.