• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चारपाने स्वास्थ्य चौकीको उद्घाटन ,जग्गा दाता र कर्मचारी सम्मानित


  •    संवाददाता/ शुक्रबार, माघ १२, २०८०  

  • बिर्तामोड नगरपालिका वडा नम्वर २ मा रहेको चारपाने स्वास्थ्य चौकी शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
    गत जेष्ठ १६ गतेबाट सञ्चालनमा आएको स्वास्थ्य चौकीलाई बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले जग्गादाताले जग्गा दिएको ११ बर्ष पुग्दा पनि विविध राजनीतिक परिस्थितिका कारणले समयमै स्वास्थ्य चौकी बन्न नसक्नु दुःखको कुरा भएकोे बताइन् । उनले मनलाई उद्दार बनाएर सात कठ्ठा जग्गा अस्पताल निर्माणका निम्ति प्रदान गरेकोमा स्थानीय समाजसेवी चन्द्रप्रसाद बजगाईलाई विशेष धन्यवाद ब्यक्त गरिन ।
    बिर्ता आई अस्पतालको प्राविधिक सहयोगमा आयोजित निशुल्क स्वास्थ्य आँखा शिविरमा नगरप्रमुख प्रसाईले आफ्नो आँखा परीक्षण गराएर आँखा शिविरको पनि उद्धाट्न गरिएको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बिर्तामोड वडा नम्वर २ का अध्यक्ष किशोरकुमार पौड्यालले स्वास्थ्य चौकी निर्माण गर्न जग्गा उपलव्ध गराउने दाता बजगाई एवं उहाँको परिवारलाई यस क्षेत्रका नागरिकले कहिल्यै विर्सिन नसक्ने बताए ।
    २०७१ सालमा करीव २ करोड बराबरको जग्गा अस्पतालको नाममा दान गर्नु भएका बजगाई ११ बर्ष लाग्दा पनि आफूले अपेक्षा गरिए अनुरुपको अस्पताल निर्माण हुन नसकेको भन्दै दुखेसो पोखे । भोलीका दिनमा अस्पतालको स्तरोन्नतिका लागि केही आवश्यक परे आफू सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
    कार्यक्रममा जग्गादाता चन्द्रप्रसाद बजगाई, शान्ता बजगाई, चारपाने स्वास्थ्य चौकीका पूर्व इन्चार्ज शिवप्रसाद शाह लगायत लामो समयबाट स्वास्थ्य सेवा रही अवकाश लिएका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड नगर अस्पतालका प्रमुख सुनिल अधिकारी, एकता स्पोटिङ क्लवका अध्यक्ष किरण पौड्याल, समाजसेवी भवानी ओली, लगायत राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    कार्यपालिका सदस्य सर्मिला त्रिखत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी इन्चार्ज तुलसी पोखरेलले गरेका थिए । चौकी बाट वडाबासी लाई सर्बसुलभ उपचार उपलब्ध गराउन वडासचिब हिमा पोख्रेलले बताइन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.