• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फोहरको डङ्गुरमा नवजात शिशु


  •    संवाददाता/ बिहिबार, माघ ०४, २०८०  

  • उदयपुरको कटारीमा फोहोर फाल्ने डम्पिङ साइटमा सालनालसहितको नवजात शिशु फेला परेको छ। कटारी नगरपालिका ३ राजावासस्थित डम्पिङसाइटमा फालिएको अवस्थामा मृत नवजात शिशु फेला परेको हो।

    डम्पिङसाइटको फोहोर संकलन गर्ने क्रममा नगर कर्मचारीले बुधबार दिउँसो फोहोरको डङ्गुरमा प्लास्टिकभित्र कपडाले बेरेर फालेको अवस्थामा मृत शिशु फेला पारेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

    Advertisement

    डम्पिङसाइटको फोहोर कुहिने र नकुहिने छुट्याउन खटेका नगर कर्मचारीले फोहोर छुट्याउने क्रममा शिशुको शव फेला पारेको इप्रका कटारीका इन्स्पेक्टर उमेश महतोले बताए।

    Advertisement

    महतोका अनुसार डम्पिङसाइटमा मृत शिशु फेला परेको खबर स्थानीयबाट आएपछि टोली पठाउँदा घटना पुष्टि भएको हो। शिशुको शवमा झ्याउ पलाएकाले निकै दिन पहिले फालेको अनुमान गर्न सकिने प्रहरीले जनाएको छ।

    शिशुको शव कटारी नगर अस्पतालमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ। अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) डा. गौरव साहले फोहोरमा भेटिएको भन्दै शिशुको शव प्रहरीले अस्पताल पठाएको तर पोस्ट्मार्टम गर्न आदेश नदिएको बताएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.