• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रबिधि मैत्री शिक्षक समाजको अन्तरक्रिया सम्पन्न


  •    संवाददाता/ बुधबार, माघ ०३, २०८०  

  • झापा । प्रविधिमैत्री शिक्षक समाज नेपालले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
    जिल्ला समन्वय समिति झापाले मंगलबार सुरुङ्गा स्थित कनकाई माध्यमिक विद्यालयका ५० जना भन्दा बढी शिक्षकहरूको उपस्थिति रहेको थियो ।

    शिक्षकका पेशागत विकास गर्ने संस्थाका प्रमुख, विषयगत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरुको सहभागीता रहेको थियो ।
    समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालको प्रमुख आतिथ्य रहेको अन्तरक्रियामा कन्काई माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक हरिप्रसाद तिम्सिना, मोती माध्यमिक विद्यालय कचनकवलका प्रधानाध्यापक छविलाल बस्नेत, नेपाल राष्ट्रिय शिक्षक संगठन झापा जिल्ला अध्यक्ष एवं हिमालय माध्यमिक विद्यालय दमकका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठ, भृकुटी माध्यमिक विद्यालय कन्काईका प्रधानाध्यापक चण्डीका प्रसाद उपाध्याय, शारदा आधारभूत विद्यालय भद्रपुरका प्र.अ. कोपिला गौतम, सूर्योदय आधारभूत विद्यालय गौरादहका प्रधानाध्यापक लिलानाथ गौतमले आ- आफ्नो धारणा राखेका थिए ।

    विज्ञान शिक्षक समाजका अध्यक्ष लीलाप्रसाद भण्डारी, गणित शिक्षा परिषद्का कोशी प्रदेश सचिव चिरंजीवी पाण्डे, नेल्टाका केन्द्रीय सदस्य धर्मेन्द्र भट्टराई, प्रविधिमैत्री शिक्षक समाजका कोशी प्रदेश अध्यक्ष बालकुमार रेग्मी , केन्द्रीय प्राविधिक संयोजक घनश्याम अधिकारीले शिक्षक र बिद्यालय लाई प्रबिधि मैत्री बनाउन जोड दिएका थिए ।

    केन्द्रीय अध्यक्ष बस्यालले मोबाइलबाटै विद्यालयमा आवश्यक पर्ने सम्पूर्ण पाठ्यसामग्रीहरूको निर्माणदेखि लिएर विद्यालयका विभिन्न अभिलेखहरू राख्न सकिने, प्रशासनिक रुपमा प्रयोग गरिने सम्पूर्ण कार्यहरू मोबाइलबाटै कसरी गर्ने भन्ने विषयमा प्रयोगात्मक रुपमा आफ्ना अभ्यास गराएका थिए ।
    समाजका जिल्ला सचिव तिलकबहादुर गजमेरले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रणधिरकुमार सिंहले स्वागत गरेका थिए ।

    Advertisement

    अध्यक्ष टिकाप्रसाद सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा वक्ताहरूले विद्यालयमा प्रविधिका साधनहरूको अधिकतम प्रयोगमा जोड दिनुपर्ने, शिक्षकहरूलाई प्रविधि साधनहरूको सहज उपलब्धताको नीति अवलम्बन गर्नुपर्ने , डिजिटल शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिमहरू सञ्चालन गर्न सम्बन्धित निकायहरूको ध्यान जानुपर्ने कुरामा जोड दिएका अध्यक्ष सुबेदीले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.