• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जाडोमा अधुवा खोलाको पुलमुनि बस्दै आएका बालकको उद्धार


  •    संवाददाता/ मङ्गलबार, माघ ०२, २०८०  

  • कठ्यांग्रिने जाडोमा बिर्तामोडको अधुवा खोलाको पुलमुनि बस्दै आएका एक बालकको उद्धार गरिएको छ ।

    अर्जुनधारा वडा नं ५ कंचनवारी घर बताउने सेवलाल चौधरी र स्व. गीता चौधरीका छोरा १० वर्षीय आकाश चौधरीलाई बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीलगायतको टोलीले पुलमुनिबाट उद्धार गरेको हो । ती बालक विगत दुई महिनादेखि त्यही पुलमुनि र आसपास क्षेत्रमा बस्दै आएका थिए । बेवारिसे अबस्थामा भेटिएका ती सडक बालकको ठेगाना पत्ता लागेपछि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गोम्देनलाई खबर गरिएको थियो ।

    Advertisement

    नगर प्रमुख गोम्देनको पहलमा नगरपालिकाले परिवारलाई बुझाउनेगरी ती बालकको जिम्मा लिएको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रहरीका कमाण्डर अइन्द्र तामाङ र नगर प्रहरी श्याम आचार्यले परिवारलाई बुझाउने गरी ती बालकको जिम्मा लिएका हुन् ।

    Advertisement

    बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार मैनाली, नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष युवराज निरौला , बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेल , राइट एजुकेशन कन्सल्टेन्सीका नविन बोहोरा, अडीटर विवेक गिरी,पत्रकार इन्द्रसिहं राजबंशी लगायतको उपस्थितिमा ती बालकलाई जिम्मा लगाइएको हो । अडिटर गिरीले ती बालकलाई न्यानो लुगा प्रदान गरेका थिए । ती बालक संरक्षणविहीन अबस्थामा घर छोडेर बाहिर बस्दै आएको बताइएको छ । नगर प्रहरीले ति बालक लाई परिवारको जिम्मा लगाएको कमाण्डर तामाङले जानकारि दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.