• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन बिर्तामोडको साधारणसभा सम्पन्न


  •    संवाददाता/ सोमबार, पुष २३, २०८०  

  • बिर्तामोड । निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन ( प्याब्सन )बिर्तामोडको पालिका स्तरीय साधारण सभा सम्पन्न भएको छ ।
    प्याब्सनका पुर्व केन्द्रीय सदस्य गुरुभक्त न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो । सह-सचिब देबेन्द्र हुमागाईले स्वागत गरेको कार्यक्रममा सचिब सुरेन्द्र खरेलले संगठनको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सन झापाका सचिब हरिकृष्ण पाठकले शुभकामना राखेका थिए ।

    कार्यक्रममा बोल्दै बक्ताहरुले स्थानीय सरकारले संस्थागत बिद्यालयले गरेको योगदानको मुल्यांकन गर्न कन्जुस्याइँ गरेको बताए । नगर प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनालको अध्यक्षता रहेको साधारणसभामा स्वागत मन्तब्य राख्दै सह सचिब हुमागाईले स्थानीय सरकारले विभिन्न बहानामा दुख दिने बाताबरण निर्माण गरेको बताए ।उनले कहिले परिक्षाको नाममा त कहिले छात्रवृत्तिको नाममा निजि बिद्यालयलाई स्थानीय सरकारले विभेद गरेको उल्लेख गरे ।

    अध्यक्ष खनालले कक्षा ११ र १२को छात्रवृत्ति पालिकाको निर्देशन बमोजिम बितरण गरिएको र बिद्यालय ग्रेडिङको प्रस्ताव लाई प्याब्सनले स्वीकार नगर्ने बताए । उनले एकता आवस्यक भएको बताउदै संस्थागत बिद्यालय लाई एकीकृत हुन आग्रह समेत गरे । बिर्तामोड नगरपालिका भित्र ४८ वटा संस्थागत बिद्यालय प्याब्सनमा आबद्ध भएका छन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.