• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भानु सहकारीले दियो विद्यार्थीलाई न्यायो कपडा


  •    संवाददाता/ सोमबार, पुष २३, २०८०  

  • भानु बहुमुखी सहकारी संस्थाले मेचीनगर–१५ मा रहेको डिगेन प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेको छ ।

    संस्थाले विद्यालयमा अध्ययनरत ४८ जना विद्यार्थीलाई विद्यालयमा पुगेर विहीबार न्यानो स्वीटर वितरण गरेको हो । सो कार्यक्रममा अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

    Advertisement

    अति विपन्न र आदिवासी बाहुल्य समुदायका विद्यार्थी अध्ययरत सो विद्यालयमा सहकारीले न्यायो कपडा वितरण गरेकोमा विद्यालयकी प्रधानाध्यापक कृष्णकुमारी बानियाँले धन्यवाद ज्ञापन गरेका थिए ।

    Advertisement

    उनले भानु सहकारीले प्रदान गरेको न्यायो कपडाले विद्यार्थीलाई नियमित विद्यालय आउन सहयोग पुगेको बताए । जोडो समयमा न्यायो कपडाको अभावमा विद्यालय आउन नसकेका विद्यार्थीका लागि यसले राहत मिलेको उहाँको भनाई थियो । स्वीटर पाएपछि दंग परेका विद्यार्थीहरुले खुशी हुँदै आफूहरु नियमित विद्यालय आउने बताएका थिए ।

    संस्थाका अध्यक्ष गोपाल चुँडालले विगत पाँच बर्षदेखि सहकारीले नगरका विभिन्न सामुदायिक विद्यालयलाई लक्षित गरेर न्यायो कपडा र स्वास्थ्य शिविर कार्यक्रम आयोजना गदैै आएको जानकारी दिए ।

    यस अघि सहकारीले सो विद्यालयको वातावरणलाई सफा र सुन्दर बनाउनका लागि फूलका विरुवा समेत वितरण गरेको उनको भनाई छ । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कुलप्रसाद कट्टेलको अध्यक्षता सम्पन्न कार्यक्रममा सहकारीका उपाध्यक्ष शंकर श्रेष्ठ,सदस्य खड्ग नारायण राजवंशी, पत्रकार अम्बिका भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.