• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्स तथा एभरेष्ट स्मार्ट स्कूलका संस्थापक हरिकुमार प्रसाईको स्मृतिमा महापुराण


  •    संवाददाता/ बिहिबार, पुष १२, २०८०  

  • बिर्तामोड-शिक्षासेवी हरिकुमार प्रसाईको स्मृतिमा परिवारजनले श्रीमद्भागवत सप्ताह महापुराण आयोजना गरेका छन् । न्यूटन्स एजुकेशन एकाडेमी तथा एभरेष्ट स्मार्ट स्कूलका संस्थापक प्रसाईको वार्षिक पून्यतिथिको अवसरमा महापुराण आयोजना गरिएको हो ।

    न्यूटन्स एजुकेशन एकाडेमी परिसरको निजी निवासमा महापुराण सञ्चालन भइरहेको छ । महापुराणमा विद्यालयका अभिभावक, आफन्त, इष्टमित्र एवमु शुभेच्छुकले नियमित कथा श्रवण गरिरहेका छन् ।
    महापुराणमा आचार्य पण्डित कमल रिजालले संगीतमय कथा प्रवचन दिइरहेका छन् भने पण्डित केशव रिजालले श्रीमद्भागवत मूल पाठपारायण गरिरहेका छन् ।
    पुस ८ गतेबाट सुरु भएको महापुराण पुस १४ गते पूर्णाहुति, तिलकपाति र प्रसाद वितरणसँगै महापुराणमा प्रसाद ग्रहणका लागि सहभागी हुन न्यूटन्स एजुकेशन एकाडेमीका सबै अभिभावकलाई आमन्त्रण गरिएको बिद्यालयका सस्थापक तथा ब्यबस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईले जानकारी दिईन् ।

    Advertisement

    झापाको शैक्षिक उन्नयन र विकासमा लामो समय बिताएका शिक्षासेवी प्रसाईको क्यान्सर रोगका कारण गतवर्ष अमेरिकामा निधन भएको थियो । सरल र मिलनसार स्वभावका धनी प्रसाई आफ्नो आदर्श र निष्ठामा सधैँ अडिग शैक्षिक ब्यक्तित्व थिए ।

    Advertisement

    झापाली शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा आफ्नो लगानी र मेहनत खर्चिएका प्रसाईको अभाव सधैँ खड्किने न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुमागाईँ बताउँछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.