• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

साहित्यकार लक्ष्मी स्मृतिको ‘तमासा’ मुक्तकसंग्रह विमोचन


  •    संवाददाता/ शनिबार, कार्तिक २२, २०७७  

  • पछिल्लो समय मुक्तक मोह बढिरहेको छ । साहित्य समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने गतिलो माध्यम पनि बनिरहेको छ ।

     

    हरेक विषयवस्तुलाई साहित्यको माध्यमबाट उठाएर मुलुकले भोगेको राजनीतिक, सामाजिक, आर्थिक, लैंगिक विभेदलगायत को बिषयमा झटारो हान्ने गरिएको छ । यिनै बिषयबस्तु सग सम्बन्धित रहेको साहित्यिक कृति बिराटनगरमा बिमोचन गरिएको छ । साहित्यकार लक्ष्मी स्मृतिको ‘तमासा’ मुक्तकसंग्रहको शनिबार विमोचन गरिएको हो।

     

    Advertisement

    नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्राज्ञ विवश पोखरेल, प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल, अग्रज साहित्यकार मधु पोखरेलले ‘तमासा’ मुक्तक संग्रहको विमोचन गर्नुभएको थियो। विमोचित कृतिका बारेमा साहित्यकार हरि कट्टेलले समीक्षा गरेका थिए ।

     

    Advertisement

    समारोहका प्रमुख अतिथिसमेत रहेका प्राज्ञ विवश पोखरेल, अन्तर्राष्ट्रिय साहित्य समाज कोशीका संयोजक रामबाबु दाहाल, अन्तर्राष्ट्रिय जनसांस्कृतिक संघ नेपालका अध्यक्ष मधु पोखरेल, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं, कवि एवं पत्रकार मीनकुमार नवोदित, नारी स्रष्टा समाज विराटनगरकी अध्यक्ष ममता मृदुललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    मुक्तक प्रतिष्ठान प्रदेश–१ ले प्रकाशित गरेको मुक्तकसंग्रहमा ३ सय ६ वटा मुक्तक समावेश गरिएको छ । कार्यक्रमको संचालन झापाली मुक्तककार संचारकर्मी मदन भण्डारीले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.