• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

औषधि व्यवसायीको नेतृत्वमा विद्यार्थीलाई न्यानो कपडा


  •    संवाददाता/ शुक्रबार, पुष ०६, २०८०  

  • पुस ६ । झापको गौरीगञ्ज १ महाभाराको जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

    बिर्तामोडमा औषधि व्यवसाय गर्दै आएका पूर्वविद्यार्थी हेमन्त बाँस्कोटाको अगुवाइमा विद्यालयमा अध्ययनरत १४३ जना विद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक सुट वितरण गरिएको हो ।

    Advertisement

    बाँस्कोटाले १ लाख १४ हजार ४०० रुपैयाँ बराबरको ट्र्याक सुट वितरण गरेका हुन् । हेमन्त बाँस्कोटा, प्रतिना गौतम, प्रदिप परियार, महेन्द्रबहादुर राई, वसन्त लिम्बू, आशा गौतम, सुदर्शन रेग्मी र विद्यालय परिवारलगायतका दाताको सहयोगबाट विद्यार्थीहरुलाई ट्र्याक सुट वितरण गरिएको हो ।

    Advertisement

    बाँस्कोटाले आफूले विद्यालय जीवन प्रारम्भ गरेको ठाउँमा सहयोग गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गरे । विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शिक्षक, अभिभावक र सरोकारवालाई आग्रह गर्दै आगामी दिनमा समेत सहयोग जारी राख्ने बताए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालचन्द्र सिंह राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी, वडा सदस्य राजभक्त सुनुवार, प्रधानाध्यापक भीमबहादुर कार्कीले न्यानो कपडाका लागि धन्यवाद दिँदै उपलब्ध गराउने बाँस्कोटालगायत सम्पूर्ण सहयोगी दाताप्रति आभार व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.