• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रुद्र गौरी श्री-अम्बिका ओली प्रतिष्ठानद्वारा न्यानो कपडा वितरण


  •    संवाददाता/ शुक्रबार, मङि्सर २९, २०८०  

  • सामाजिक कार्य तथा सेवामा अग्रणी संस्था रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले न्यानो कपडा वितरण गरेको छ ।

    झापा गाउँपालिका-२ सडकबारीमा रहेको जुडो आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय विपन्न ज्येष्ठ नागरिक महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।विद्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच ३० जना विद्यार्थीलाई स्विटर र ११ जना ज्येष्ठ महिलाहरुलाई ऊनीको बर्को प्रदान गरिएको थियो ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर खड्काको अध्यक्षता तथा झापा गाउँपालिकाकी कार्यबहाक अध्यक्ष अञ्जुदेवी थपलियको प्रमुख आतिथ्यतामा न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

    Advertisement

    कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, कोषाध्यक्ष गोपाल ओली, सचिव नारायणप्रसाद ओली, संस्थापक सदस्य शारदा ओली, झापा २ का वडा अध्यक्ष हिमाल चम्लागाईं, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिष्ठानले विभिन्न विधाका प्रतिभालाई पुरस्कृत पनि गर्दै आएको छ । अध्यक्ष गंगाप्रसाद ओलीका अनुसार जाडो महिनाभरि जिल्लाका अन्य चार विद्यालयका विद्यार्थीलाई पनि न्यानो कपडा वितरण गरिनेछ ।

    कार्यक्रमकै अवसर पारेर झापा जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष गंगा कोइरालाले स्थानीय युवाहरुलाई ब्याडमिन्टनको नेट र कक प्रदान गरेकी थिइन् ।

    त्यस्तै, झापा जिल्ला जुडो संघका अध्यक्ष प्राडा पृथ्वीविक्रम राई र जुडो प्रशिक्षक गंगा खड्काले जुडो ड्रेस प्रदान गरेका थिए ।
    सन्थाल, मुस्लिम र राजवंशी समुदायका विद्यार्थी अध्ययनरत सो विद्यालय खेलसँग सम्बन्धित नेपालको एक विद्यालय हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.