• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निर्माण व्यावसायिको स्थापनामा विद्यार्थी लाई ब्याग


  •    संवाददाता/ शनिबार, मङि्सर २३, २०८०  

  • बिर्तामोड ७ स्थित नमुना बस्तीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग तथा कपी कलम वितरण गरिएको छ ।

    नेपाल निमार्ण व्यवसायी महासंघको १६ औं स्थापना दिवसको अवसरमा हिजो शुक्रबार निमार्ण व्यवसायी संघ झापाले विपन्न सन्थाल समुदायका सामुदायिक विद्यालयमा अध्ययनरत ३३ जना बालबालिकाहरू उक्त बस्तीमा पुगेर संघका झापा अध्यक्ष मिलन बस्नेत, महासचिव पुष्पराज निरौला, संघको सल्लाहकार सम्भु कार्की, सचिव योगेन्द्र खड्का लगायतको टोलीले स्कुल ब्याग तथा कपी कलम वितरण गरेका हुन् ।

    Advertisement

    निमार्ण व्यवसायी संघ झापाले पनि बर्सेनि सामुदायिक विद्यालयहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको तथा बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको पनि संघका अध्यक्ष मिलन बस्नेतले जानकारी दिए ।

    Advertisement

    त्यस्तै संघले स्थापना दिवसकै अवसरमा कार्यालयमा दिप प्रजलन समेत गरेको संघका महासचिव पुष्पराज निरौलाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.